Thursday, 08 Oct, 2026

थाहा नगर


थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य

file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको पानीमा शुद्धता रहेको पाइएको छ । वर्षासँगै खानीपानीमा हुनसक्ने संभावित संक्रमणको जाँच गर्न गरिएको पानीको गुणस्तर परीक्षणको नतिजामा शुद्धता पाइएको हो । थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले व्यवस्थापन गर्दै आएको विभिन्न...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण

FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता कार्यक्रमअन्तर्गत आफ्ना शेयर सदस्यहरूलाई रु. २९ लाख ७५ हजार ६ सय वितरण गरेको जनाएको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त रकम सदस्यहरूले सोही आर्थिक वर्षमा बचत खाताबाट प्राप्त गरेको ब्याज तथा कर्जा कारोबारमा संस्थालाई...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता सुदृढीकरण सम्बन्धी सहकारी क्षमता अभिवृद्धि” विषयक एक दिवसीय तालिम सम्पन्न भएको छ। तालिममा मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल ले सहकारी संस्थाको संस्थागत विकास, सुशासन, पारदर्शिता तथा कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार

FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर सभाको २१औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गरेको आगामि वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको छ । पेश भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णु बहादुर विष्टले निर्णयार्थ पेश गरेका थिए । आगामि आर्थिक वर्ष २०८३/८४...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।

Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना चढाएका छन् । कार्कीले ६ असारमा मन्दिरमा पुजाआजसहित चाँदीका विभिन्न गहना चढाएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए । उनले यसअघि इन्द्रायणी माईको तीन वर्षे जात्राको अवसरमा इन्द्रायणीलाई असर्फीको माला पनि चढाएका थिए भने...

थाहामा महासंघ बागमती प्रदेश नेतृत्वको स्वागत, पर्यटनमा निजी क्षेत्रसँग सहकार्य गर्न नगर प्रमुखको आह्वान

InShot_20260614_194755936-1781445804.jpg

मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । ३१ जेठमा संघको सभा हलमा अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षता एवम् थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता, नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा स्वागत गरिएको हो...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको छ। थाहा नगरपालिकाले विभिन्न लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयन सुरु गरेको छ। यसैक्रममा नगरभित्रका विभिन्न...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,

FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, विद्यालय र शिक्षकलाई सम्मान गर्ने भएको छ । शाखाले २६ जेठ मंगलबारबार एक कार्यक्रमको आयोजना गरि कुल ५२ जनालाई सम्मान गरिन लागेको जनाएको छ । सम्मानित हुनेहरुमा एसईईतर्फ सामुदायिक विद्यालयहरुमध्ये औसत जीपीए २.२६ सहित...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु

file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम भइरहेको छ । थाहा नगरपालिका २ र ३ को संगमस्थलमा रहेको शंखमुलमा ‘मोक्षधाम शंखमुल नेपाल नामक संस्था नै दर्ता गरी सोही संस्था मार्फत शंखको आकारको १०८ वटा धारा जडान गर्ने कार्य सुरु गरिएको हो । संस्थाका अध्यक्ष गुप्त कार्कीका अनुसार...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...