Monday, 06 May, 2024

थाहा नगर


पालुङ बहुउद्देश्यीयका नव निर्वाचित अध्यक्ष केबि बिष्टद्वारा सपथ ग्रहण

FB_IMG_1704035027578-1704035049.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर विष्ट (केबी सर) ले शपथ ग्रहण गरेका छन् । १५ पुसमा सहकारी संस्थाकै हलमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृत सानोभाइ कार्कीले शपथ गराएका हुन् । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको समेत उपस्थिती रहेको शपथ ग्रहण कार्यक्रममा सहकारीका पूर्व...

थाहाको फुर्केमा मनाइयो तमु ल्होसार

tamu1-1704028661.jpg

१५ पौष,थाहा नगर  आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले  ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाई गर्दै गरुड बर्षको स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरेर थाहा ५ को फुर्केमा मनाइयको छ । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा ५ फुर्केको आयोजना तथा...

पालुङ जेसिज बर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित

FB_IMG_1703953952722-1703954073.jpg

जेसीआई पालुङको वर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् । शनिबार राती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी माधव कार्की लाई ४२मतले पराजित गर्दै रायमाझी  अध्यक्षमा निर्वाचित भएका हुन् । रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत प्राप्त गरे । जम्मा ९२ मत खसेकोमा ४ मत बदर भएको निर्वाचन अधिकृत जयराम खत्रीले जानकारी...

पालुङ बहुउद्देश्यीयको अध्यक्षमा केबि बिष्ट सर्वसम्मत

FB_IMG_1703946077568-1703946106.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा पुर्व उपाध्यक्ष कृष्ण बहादुर बिष्ट ( के बि बिष्ट ) चयन हुनुभएको छ। उम्मेद्बारी फिर्ताको समयसीमा सम्म अर्का ३ जना उमेदवार हरुले आफ्नो उम्मेद्बारी फिर्ता लिएपछि बिष्ट अध्यक्षमा चुनिनुभएको निर्वाचन अधिकृत सानोभाइ कार्कीले जानकारी दिनुभयो। जनकल्यण माविका शिक्षक समेत रहेका विष्टले शिक्षक...

विकास के हो ?’ युवाले थाहा पाउनुपर्छ : माधव कार्की,

1703766987912-1703767063.jpg

थाहानगर १२ पौष/ ‘विकास के हो ?’ भन्ने कुरा युवाहरुले थाहा पाउनुपर्छ भन्ने अभियानका साथ थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि माधब कार्कीले उम्मेदवारी दिएकाछन् । ‘विकासको लागि नेतृत्व’ प्रकरणका साथ चुनावी अभियानमा होमिएका कार्कीले पालुङ जेसीज बर्ष २०२४ लाई उत्कृष्ट बर्षका रुपमा चिनाउन थाहा...

पालुङ जेसीज बर्ष २०२४ तालिम बर्ष हुनेछ : निरज रायमाझी

FB_IMG_1703574254371-1703738622.jpg

पालुङ जेसीज बर्ष २०२४का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले बर्ष २०२४ तालिम बर्ष हुने बताउनुभएको छ । रायमाझीले तालिमले युवाहरुमा सिपसंगै क्षमताको पनि बिकास हुने बताउनुभयो । बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व बिकासको लागि महत्त्वपूर्ण प्लेटफर्म भएकोले बर्ष २०२४मा बिभिन्न...

थाहानगरका सहकारीका व्यवस्थापकहरुलाई तालिममा सहभागी हुन आग्रह।

nagar-1690365708-1703730822.jpg

मकवानपुरको थाहा नगरपालिकाले सहकारी संस्थाका व्यवस्थापकहरुलाई तालिम दिने भएको छ । पालिकाले ११ पुसमा सूचना प्रकाशित गरी नगर क्षेत्रका सहकारीहरुका व्यवस्थापकहरुलाई १७ देखि २० पुससम्म सञ्चालन हुने तालिममा सहभागी हुन आग्रह गरेको छ । नगरपालिकाले आफू मातहतका सहकारीका व्यवस्थापकहरुलाई वित्तिय साक्षरता, सहकारी शिक्षा, कर प्रशासन सम्बन्धी...

पालुङ बहुउद्देश्यीयको निर्वाचन कार्यतालिका सार्वजनिक

1703677698202-1703677716.jpg

पालुङ बहुउद्देश्यीयको २४ औं साधारणसभा बाट चुनिने नयाँ अध्यक्ष चयनको लागि हुने निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ।   निर्वाचन अधिकृत सानोभाइ कार्कीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन ।तालिका अनुसार पौष १३ गते दिउँसो २ बजे देखि ३ बजेसम्म आफ्नो उम्मेद्बारी दर्ता गर्न सक्ने छन। अघिल्लो बर्ष २३ औं साधारणसभा बाट...

दामन भ्यू टावर २० वर्षका लागि निजी क्षेत्रलाई

73226342_2472952692781016-1703602442.jpg

थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि बन्द रहेको दामन भ्यू टावर पुस १ गतेदेखि २० वर्षका लागि दामन भ्यू टावर रिसोर्ट प्रालिलाई संचालनको जिम्मा दिएको हो । वार्षिक ५ लाख रुपैयाँ भाडामा नगरपालिकाले २० वर्षसम्म संचालनको जिम्मेवारी दिएको नगर प्रमुख विष्णु विष्टले...

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...