Tuesday, 25 Aug, 2026

थाहा नगर


हिन्दु–बौद्ध श्रद्धालुको आस्था केन्द्र ऋषेश्वर मन्दिरमा गुरु रिन्पोछेको मूर्ति अनावरण

FB_IMG_1749465688753-1749465854.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्र दामनमा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल ऋषेश्वर मन्दिरमा बौद्ध धर्मगुरु गुरु रिन्पोछेको मूर्ति अनावरण गरिएको छ। समुद्र सतहदेखि करिब २,५८४ मिटर उचाइमा रहेको यो मन्दिर त्रिभुवन राजपथ हुँदै सहजै पुग्न सकिने स्थानमा पर्छ। सिमभन्ज्याङ र दामनको बीच भागमा पर्ने ऋषेश्वर मन्दिर हिन्दु र बौद्ध दुवै...

मानवताको लागि सहयोग संस्थाबाट दुर्गादेवी विद्यालयका १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1749397629414-1749399655.jpg

थाहा - थाहा नगरपालिका–५ तसरमा अवस्थित दुर्गादेवी आधारभूत विद्यालयका १७० विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका छन्। ‘मानवताको लागि सहयोग’ नामक सामाजिक संस्था मार्फत बाल विकास कक्षादेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो। विद्यालयका शिक्षक हिराचन थापाका अनुसार संस्थाले आवश्यक कापी, कलम,...

मानवताको लागि सहयोग संस्थाबाट दुर्गादेवी विद्यालयका १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1749397624528-1749397653.jpg

 थाहा नगरपालिका–५ तसरमा अवस्थित दुर्गादेवी आधारभूत विद्यालयका १७० विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका छन्। ‘मानवताको लागि सहयोग’ नामक सामाजिक संस्था मार्फत बाल विकास कक्षादेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो। विद्यालयका शिक्षक हिराचन थापाका अनुसार संस्थाले आवश्यक कापी, कलम, झोला...

स्काउट फ्रेन्डशीप क्याम्प सक्कियो - थाहा नगरका ९ स्काउट ट्रुपका विद्यार्थीहरूको तीनदिने अनुशासन र नेतृत्व यात्रा

FB_IMG_1749304599443-1749304628.jpg

स्थानीय स्काउट थाहा नगरपालिकाको आयोजनामा प्रथम मित्रता क्याम्प(फ्रेन्डसीप क्याम्प)२०८२ झम्केश्वरी माध्यमिक बिध्यालयमा सम्पन भएको छ ।  ३ दिन सम्म चलेको मित्रता क्याप २०८२ थाहा नगरपालिकामा पहिलो पटक आयोजना भएको हो । स्थानीय स्काउट थाहा नगरपालिकाको आयोजनामा बिहीबार देखि शुरु भएको क्याम्प शनिबार सम्पन भएको थियो । उक्त कार्यक्रमको...

मोबाईल एशोसिएसन मकवानपुर उत्तरी क्षेत्रको अध्यक्षमा निरज रायमाझी ,

1749303685438-1749303786.jpg

मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुर उत्तरी क्षेत्र थाहा नगर शाखाको जेठ २४ गते शनिबार  सम्पन्न ९ औं वार्षिक साधारणसभाबाट निरज रायमाझी अध्यक्षतामा सर्वसम्मत भएका छन। ९ सदस्यीय उत्तरी क्षेत्र समिती गठन गरेको साधारण   सभाले उपाध्यक्षमा गणेश विष्ट सचिव सुबिन्द्रमान प्रधान,काेषाध्यक्ष पशुपती बिष्ट र सदस्यहरु तारा लामा,हिरा...

सडक मानवमुक्त राष्ट्र घोषणाका लागि थाहा नगरको प्रतिवद्धता

FB_IMG_1749268978532-1749269006.jpg

सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मकवानपुरको थाहा नगरपालिकाले प्रतिवद्धता जनाएको छ । पालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्न मानवसेवा आश्रमले सहकार्यका लागि प्रस्ताव पेश गरेको थियो । थाहानगरले आश्रमसँग सहकार्य गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण घोषणा र...

पालुङ जेसीजको सडक सचेतना कार्यक्रम

FB_IMG_1749180922786-1749180934.jpg

पालुङ जेसीजले सडक सुरक्षा सम्बन्धि सचेतना अभियान सुरु गरेको छ । ५३ औं विश्व वातावरण दिवसको अवसरमा बिहिबार थाहानगरको थानाबजारमा एक कार्यक्रम गर्दै इलाका प्रहरी कार्यालय पालुङको समन्वयमा सडकसंग जोडिएको बजर, बिद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था परिसर आसपास सडक नियम कानुन, सुरक्षा र सुशासन सम्बन्धि प्रचार सामग्री राख्ने कार्यको...

थाहा नगरमा 'प्लास्टिक प्रदूषण अन्त्य गरौं' नारासहित विश्व वातावरण दिवस भव्य रूपमा सम्पन्न( फोटो फिचर)

FB_IMG_1749134041598-1749134057.jpg

थाहा नगरपालिका, जेठ २३ – ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने विश्वव्यापी नाराका साथ थाहा नगरमा विविध कार्यक्रमसहित विश्व वातावरण दिवस २०८२ भव्य रूपमा सम्पन्न गरिएको छ। नगरपालिकाको आयोजना तथा विङ युथको सहकार्यमा कार्यालय परिसर र इन्द्रायणी चौरमा फूल तथा फलफूलका बिरुवाहरू रोपिएका छन्। कार्यक्रमका अवसरमा बजार व्यवस्थापन समिति,...

जातीय विभेद् तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा थाहामा अन्तरक्रिया

FB_IMG_1749047297151-1749047613.jpg

जातीय विभेद् तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  शिखरकोटको बिकास घरमा थाहा नगरपालिका द्वारा आयोजित अन्तरक्रियामा जात व्यवस्थाको अन्त्य गर्दै समतामूलक समाजको निर्माण बारेमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी दलित अगुवाहरुले उजुरीका रुपमा हेर्दा थाहा नगरमा  जातीय...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...