pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


पालुङ जेसीजको क्यालेण्डर बिमोचन

1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा आयोजित एक समारोहमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्यालले क्यालेण्डर बिमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अर्यालले पालुङ जेसीजले जेसीज अभियानमा फरक पहिचान बनाउँदै...

थाहा नगर प्रमुखलाई दलित मुक्तिमोर्चाले ज्ञापनपत्र बुझायो

IMG_20250508_113004_542-1746696097.jpg

थाहा बैशाख २५ नेपाल दलित मुक्ति मोर्चा, थाहा नगर समितिले थाहा नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणासँगै दलित समुदायको हक, अधिकार र सशक्तिकरणका माग गर्दै आज एक ज्ञापनपत्र बुझाएको छ। थाहा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटी अध्यक्ष सुरेन नेपाली, इन्चार्ज अर्जुन सुनार, मकवानपुर जिल्ला संयोजक...

थाहामा नागरिक सुनुवाई सहित लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया

FB_IMG_1746633589793-1746633864.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालयले थाहामा नागरिक सुनुवाई सहित लागू औषध तथा मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । थाहा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सभाध्यक्षता तथा थाहा नगरपालिकाका...

थाहा ४ को जेष्ठ नागरिक स्वास्थ्य शिविरमा १ सय ३९ को स्वास्थ्य परिक्षण

FB_IMG_1746022185208-1746022221.jpg

थाहा नगरपालिका ४ नम्बर वडा कार्यालय द्वारा आयोजना गरिएको जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३९ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ। वडा न ४ को आर्थिक बर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शिविरको आयोजना गरिएको वडा अध्यक्ष नारायण लामाले जानकारी दिए। बैशाख १६ र १७ गते दुई दिन चलेको शिविरमा दम,ब्लड...

बन जंगल क्षेत्रमा उद्यमशीलता बिकास गर्नुपर्छ:-काङ्ग्रेस नेतृ डिना

FB_IMG_1745933962907-1745933982.jpg

नेपाली काङ्ग्रेसका सह महामन्त्री तथा पुर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले वन क्षेत्रमा उद्यमशीलता विकास गर्नुपर्ने बताउनुभएको छ ।  सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यायले बन उद्यममा जोड दिनुभएको हो। वहाँले मकवानपुरको बन जंगलको माटो जडिबुटी खेतीको...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट

1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयले प्रदेशको क्षमता बिकास,प्रोत्साहन,सहयोग कार्यक्रम अन्तर्गत चेतनशील लाई छनौट गरेको हो । प्रदेशको ११जिल्लाका ११ महिला सहकारी हरुलाइ छनौट गरेको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड

414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड गरेको छ। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष  २०८०/०८१ को नाफाबाट सहकारी ऐन २०७४ को दफा ६९ अनुसार छुटएको रु ५९ लाख रुपैयाँ  सहकारी नियमावली २०७५ को दफा २५ अनुसार सदस्यहरुलाई उपलव्ध गराईएको हो ।  सदस्यको...

घर घरै धारामा पानी झर्दा थाहाको दामगाडेमा खुसियाली

FB_IMG_1744198204145-1744278925.jpg

थाहा नगरपालिकाको वडा न ८ को दामगाडेका बासिन्दाले वर्षायाममा परेको छानाको पानी घैंटोमा भरी तिर्खा मेट्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् ।  वर्षायाममा भरेर राखेको घैंटोको पानी सकिएपछि दुई घन्टा हिँडेर गैरीगाउँको कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताबाट  उनिहरुले बुधबारदेखि मुक्ति पाएका हुन । गैरीगाउँ खोलाको पानी लिफिटिङ...

पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा लघुरुद्राभिषेक,के छ कारण?

FB_IMG_1743693107909-1743693276.jpg

संसारको चौसट्ठी ज्योतिर्लिङ्ग मध्य एक पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा लघुरुद्राभिषेक सहित जलधार अभिषेक सम्पन्न भएको छ। फाल्गुण शुक्ल चतुर्दशी का रात्री देखि पुर्णीमा सम्म पाण्डुकेश्वर महादेव मन्दिरको मुकुट ऋषेश्वर महादेव मन्दिरमा लगेपछी ऋषेश्वरमा मेला लाग्ने र तहाँबाट मुकुट फर्काएपछि तहाँबाट प्राप्त भेटी,अक्षता खर्च गरि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...