pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजको सडक सचेतना कार्यक्रम

FB_IMG_1749180922786-1749180934.jpg

पालुङ जेसीजले सडक सुरक्षा सम्बन्धि सचेतना अभियान सुरु गरेको छ ।

५३ औं विश्व वातावरण दिवसको अवसरमा बिहिबार थाहानगरको थानाबजारमा एक कार्यक्रम गर्दै इलाका प्रहरी कार्यालय पालुङको समन्वयमा सडकसंग जोडिएको बजर, बिद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था परिसर आसपास सडक नियम कानुन, सुरक्षा र सुशासन सम्बन्धि प्रचार सामग्री राख्ने कार्यको सुरुवात पनि गरिएको छ ।

पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुसोत्तम ढकाल, २००५ का अध्यक्ष सानोभाई कार्की, २००८ का अध्यक्ष भरत गोपाली,२०११ का अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने, इलाका प्रहरी कार्यालयका प्रमुख सबिन बाबू अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच वातावरण दिवसको अवसरमा थानाबजार बाजार व्यवस्थापन समितिका सदस्यहरुसंग सडक सुशासन सम्बन्धि सचेतना अभियानका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रम पालुङ जेसीज बर्ष २०२५ का महासचिव सुबिन्द्रमान प्रधानले संचालन गरेका थिए

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...