pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


अंगारेका कार्की परिवार द्वारा पाण्डुकेश्वरमा विभिन्न देवीदेवताको मुर्ती प्रतिष्ठान

FB_IMG_1743689603975-1743689767.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरीका सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण कार्की,रामहरि कार्की,र सुधर कार्कीका परिवारले थाहा नगरपालिकाको चौसट्ठी ज्योतिर्लिङ्गको रुपमा रहेको पाण्डुकेश्वर महादेवको  मन्दिरमा नवदुर्गा सहित बिष्णु भगवानको दस अवतारको शिलाको मुर्ती प्रतिस्थापन गरेका छन। मन्दिर प्रागणमा...

एसईई दिएर बसेका विद्यार्थीहरुलाई थाहा नगरपालिका द्वारा करियर काउन्सिलिङ

FB_IMG_1743331812847-1743331827.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले ‘करियर काउन्सिलिङ’ गरेको छ । थाहा नगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखा द्वारा आयोजित नगरपालिका भित्रका एस ई ई दिएर बसेका बिद्यार्थी र शिक्षकलाई दिएको करियर काउन्सिलिङ कार्यक्रम १७ चैतमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन...

नाडेप द्वारा जनमुखी जेष्ठ नागरिक केन्द्रलाई टेलिभिजन प्रदान

1743331348564-1743331384.jpg

थाहा नगरपालिकाको शिखरकोटमा शाखा रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले जनमुखी जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई ४३ इन्चको टेलिभिजन प्रदान गरेको छ। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिखरकोटको चुनिस्थानमा रहेको दिवा सेवा केन्द्रलाई टेलिभिजन प्रदान गरेको संस्थाका शाखा प्रमुख उज्वल बास्कोटाले बताए। १७ चैतमा...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन

FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने निर्णय गरेको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो। तर, यस विषयमा अटेर गर्दै चन्द्रागिरी हिल्सले शुल्क जारी राख्ने सूचना प्रकाशन गरेको विरोधमा आज थाहा नगरपालिकाका, चन्द्रागिरी नगरपालिका, र इन्द्रसरोवर गाउँपालिका...

पालुङ क्याम्पसका स्ववियु उमेदवारलाई पुर्व सभापति गोलेको सुझाव

FB_IMG_1742454634536-1742454687.jpg

प्रिय साथिहरु अविवादन पालुङ क्याम्पस मकवानपुर  सन्दर्भ स्वबियु निर्बाचन २०८१  "स्टुडेन्ट लाईफ गोल्डेन लाईफ"भनिन्छ, यस कालमा बिभिन्न नयाँ  विषयको ज्ञान आर्जन गर्ने समय हो । विद्यार्थी जीवनको पहिलो प्राथमिकता अध्ययन र संगै ब्यबहारिक ज्ञान आर्जन गर्नु हो ।  विश्वविद्यालयमा अध्ययनरत विद्यार्थिहरुको बिचबाट प्रजातान्त्रीक...

पैदलयात्रीबाट असुली रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन

1742308004679-1742350861.jpg

       चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ । मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क...

जंगलको बिचमा चेक पोस्ट राखेर पैसा उठाउनु गलत हो:- वडा अध्यक्ष बलामी

1742308004679-1742308047.jpg

मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले कर असुली गर्दै आएको छ । राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो । मकवानपुर, चित्लाङको...

थाहा नगरको पवित्र स्थल शंखमुलमा मोक्ष धाम निर्माणको लागि मुख्यमन्त्री सहित स्थानिय अगुवा बिच बृहत छलफल

FB_IMG_1741787175339-1741787817.jpg

पशुपतिनाथमा रहेको शङ्खमूल र मकवानपुरको थाहा नगरपालिकास्थित त्रिवेणी शङ्खमूल विश्वका प्रमुख तीन शक्तिशाली शङ्खमूल मध्येमा पर्छन् । नेपालमा कयौं शङ्खमूलमध्ये यी दुई शङ्खमूलको पौराणिक महत्वबारे नेपाल महात्मे हिमवत खण्डमा उल्लेख भएको धार्मिक गुरुहरुको दाबी छ । विश्वका तीन प्रमुख शङ्खमूलमा एउटा भारतमा रहेको बताइन्छ । धार्मिक...

थाहानगरका जनप्रतिनीधि र कर्मचारीहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु

FB_IMG_1741538233378-1741538263.jpg

  थाहा नगरपालिकाको आयोजनामा जनप्रतिनीधि र कर्मचारीहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम २५ फागुनबाट शुरु भएको छ । तालिममा नगर प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख र वडा सचिवहरुको सहभागिता रहेको छ  तालिमका सहभागीहरुलाई नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँसकोटा तथा पूर्व सहसचिवद्वय महेन्द्र थापा र...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...