Tuesday, 25 Aug, 2026

थाहा नगर


लियो क्लव अफ पिस थाहाको आठौं पदस्थापना सम्पन्न

FB_IMG_1736079821744-1736079835.jpg

लियो क्लव अफ पिस थाहाले आइतबार ८ औं स्थापना दिवस तथा बर्ष २०२४/०२५ को पदस्थापना सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अथिति लायन्स क्लव अफ थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले लियो क्लव पिस थाहाको सामाजिक कार्य प्रतिको सकृयताको उच्च सम्मान गर्दै नगरपालिकाले क्लवका हरेक गतिविधिहरुमा आवश्यक सहकार्य गर्ने...

पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेको विदाई

1735651868773-1735651896.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेको सरुवा भएको छ । प्रमुख न्यौपानेको केन्द्रिय कार्यालय अन्तर्गत व्यावसाय बिकास निर्देशनालयमा सुरुवा भएपछि आज पालुङ वितरण केन्द्रमा फेरी भेटौंला कार्यक्रम गरि बिदाई गरिएको हो । २०८० आश्विन २१ गते देखि पालुङ वितरण केन्द्रको प्रमुख हुँदा उहाँको सिक्रयता र नेत्तृत्वमा...

लायन्स क्लब आरम्भ देउराली द्वारा थाहाका दुई विद्यालयमा न्यानो कपडा वितरण

1735479550338-1735479563.jpg

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले मकवानपुरको थाहा नगरका दुई विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । पौष १४ गते थाहा ११ स्थित कालिदेवी प्राविका ४९ जना र थाहा ९ स्थित जलदेवी प्राविका ४७ जना विद्यार्थीहरुलाई ट्राकसेट, टोपी, कापीकलम वितरण गरेको हो । कार्यक्रम लायन्स क्लव अफ थाहा पिसले समन्वय गरेको हो । काठमाडौं आरम्भ...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी कार्कीलाई पालुङ जेसीजको बधाई

FB_IMG_1735224803857-1735224824.jpg

नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन बाट राष्ट्रिय उपाध्यक्ष पदमा बिजयी भएका पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष समेत रहेका संगम कार्कीलाई पालुङ जेसीजले बधाई तथा शुभकामना प्रदान गरेको छ। थानाबजार स्थित गंगा होटलमा आज साझ पालुङ जेसीजले एक कार्यक्रमको आयोजना गरि उपाध्यक्ष निर्वाचित कार्कीलाई बधाई तथा शुभकामना दिएको हो। पालुङ जेसीज...

थाहा फिल्म फेस्टिभल २०२५:- पौष २६ देखि बज्रवाराहीको सुमार्गी भवनमा हुने

FB_IMG_1734703501054-1734703577.jpg

थाहा कला केन्द्रको आयोजनामा ‘थाहा फिल्म फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। मकवानपुरको थाहा नगरपालिकामा पुष २६ गतेबाट सुरू हुने महोत्सव तीन दिनसम्म चल्नेछ। आयोजकले महोत्सवको मिति सार्वजनिक गर्दै प्रतिस्पर्धाको लागि चलचित्रहरुको माग गरेको छ। जसमा फिचर फिल्मसहित डकुमेन्ट्री र सर्ट फिल्मको विधा रहेका छन्। इच्छुकले पुष २२ गतेसम्म...

थाहा नगरभित्र छरिएर रहेको सहकारीहरुको एकीकरणमा जोड दिनुस:- नगर प्रमुख बिष्ट

FB_IMG_1734178560174-1734180919.jpg

थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले नगरपालिका भित्र छरिएर रहेका सहकारी हरु एकीकरण हुनुपर्नेमा जोड दिएका छन। आज थाहा नगरपालिकाको बज्रवाराहीमा आयोजित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही सेवा केन्द्र स्तरीय २५ औं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै प्रमुख बिष्टले सहकारी एकीकरणमा जोड दिएका हुन। प्रमुख...

ऐन,नियम र उद्देश्य विपरित चलेका सहकारीलाई कारबाहीको दायरामा लेराउछौं:-नगर प्रमुख बिष्ट

FB_IMG_1733814472930-1733814492.jpg

सहकारी डुवाउनुमा पोलिसिमेकर कै हात रहेको वर्तमानले देखाएको बताउदै सहकारी लाई नगरबाट नियमन र अनुगमनमा कडा रुपमा प्रस्तुत हुने थाहा नगर प्रमुख बिष्णु बिष्टले बताउनुभएको छ। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सहकारी संस्था सवलीकरणका लागि स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा...

पालुङ जेसीजको अध्यक्षमा तिन जनाको उम्मेद्बारी,४ उपाध्यक्षमा एकको मात्र उम्मेद्बारी परेपछि समय थप

1733750044555-1733750073.jpg

थाहा नगरमा क्रियाशिल पालुङ जेसीज बर्ष २०२५ का लागि तीन जनाको उम्मेद्वारी परेको छ । बर्ष २०२५ को अध्यक्ष पदमा माधव कार्की, सञ्जय गोपाली र बिक्रम गोपालीको उम्मेद्वारी परेको निवाचन आयुक्त संगम कार्कीले बताए । अध्यक्ष पदका उम्मेद्वार माधव कार्की गतबर्ष अध्यक्ष पदमा उम्मेद्वारी दिएर पराजित भएका थिए । अर्का उम्मेद्वार बिक्रम गोपाली...

विकास के हो ?’ युवाले थाहा पाउनुपर्छ : माधव कार्की,

1733735304607-1733735429.jpg

थाहानगर २४ मंसिर / ‘विकास के हो ?’ भन्ने कुरा युवाहरुले थाहा पाउनुपर्छ भन्ने अभियानका साथ थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२५ को अध्यक्ष पदकालागि माधब कार्कीले उम्मेदवारी दिएकाछन् । ‘विकासको लागि नेतृत्व’ प्रकरणका साथ चुनावी अभियानमा होमिएका कार्कीले पालुङ जेसीज बर्ष २०२५ लाई उत्कृष्ट बर्षका रुपमा चिनाउन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...