Tuesday, 25 Aug, 2026

थाहा नगर


प्याव्सन थाहा नगरको अध्यक्षमा पुनः सुरेन्द्रमान प्रधान

FB_IMG_1732546285747-1732546298.jpg

  निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहा नगर समितिको तेस्रो अधिवेशनले सुरेन्द्रमान प्रधानलाई पुन: अध्यक्ष पदमा सर्वसम्मत गरेको छ । सोमबार होटल फेमिलीमा भएको अधिवेशनले प्रधानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की र कोषाध्यक्षमा श्यामकृष्ण जोशी...

जनकल्याणमा पालुङ जेसीजको लक्ष्य निर्धारण तालीम सम्पन्न

FB_IMG_1732432529589-1732432624.jpg

पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पहिलो कार्यंक्रम लक्ष्य निर्धारण तालिम सम्पन्न भएको छ । आईतबार बिहान थाहा नगरपालिका ३ स्थित जनकल्याण माविमा लक्ष्य निर्धारण तालिम सञ्चालन गरिएको तालिम कार्यक्रम संयोजक विराज थापाले जानकारी दिए । तालिममा जनकल्याण माविमा कक्षा १२ मा अध्ययनरत ४० जना बिद्यार्थीको सहभागिता...

पालुङ जेसीजको जेसीज सप्ताह उद्घाटन,के के छ सप्ताहव्यापी कार्यक्रम ?

1732289780917-1732289800.jpg

पालुङ जेसीज बर्ष २०२४ को जेसीज सप्ताहको उद्घाटन भएको छ । शुक्रबार थाहा नगरपालिका वडा नं. २ को ऐतिहासिक पालुङगढीमा एक कार्यक्रमबिच जेसीज सप्ताह कार्यक्रम उद्घाटन गरिएको छ । पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएका कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा...

कोशिस द्धारा थाहा नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन

1732118549011-1732118575.jpg

कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनले मकवानपुर जिल्लाकाे थाहा  नगरपालिकामा रहेका स्वास्थ्य चाैकि इन्चार्ज, स्कुल नर्स लाई र थाहा नगरपालिका वडा नं २का महिला समूह लाई मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।  थाहा नगरपालिका स्वास्थ्य शाखा सँग समन्वय गरेर अभिमुखिकरण कार्यक्रम संचालन...

मंसिर ७ गते देखि पालुङ जेसीजको जेसीज सप्ताह सुरु हुँदै

1731657652853-1731657686.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजको जेसीज सप्ताह कार्यक्रम आगामी मंसिर ७ गतेबाट सुरु हुने भएको छ । कात्तिक २५ गते आईतबार बसेको पालुङजेसीज बर्ष २०२४को छैंठौं बोर्ड बैठकले जेसीज सप्ताह कार्यक्रम आयोजना गर्ने र्निणय गरेको हो । बैठकले कार्यकारिणी उपाध्यक्ष मानसिं दोङलाई मूल कार्यक्रम संयोजक र उपाध्यक्ष नारायण...

गोपाली गाउँको ऐतिहासिक मछिन्द्रनाथ फल्चा पुनर्निर्माण पछि चिटिक्क

DSC02256-1731644921.JPG

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँका ज्ञान बहादुर गोपाली गाउँका थकाली हुन् । ८० वर्षिया गोपाली गाउँ माझमा रहको मछिन्द्र पाटी (फल्चा) पुर्ननिर्माण भएपछि खुशी छन् । मछिन्द्र फल्चा गाउँका ज्येष्ठ नागरिकहरुको घाम ताप्ने र गफ गरेर बस्ने स्थायी थलो पनि हो । त्यसोत गोपालीहरु कार्तिके भजन पनि यहि फल्चामा गाउँछन् । आफू सानै हुँदा...

अन्तर्राष्ट्रिय स्वर्ण बिजेता कराँते खेलाडी बलामी सम्मानित

FB_IMG_1731507529145-1731507719.jpg

राष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय स्वर्ण पदक विजेता कराते खेलाडी सोनम वलामी सम्मानित भएका छन । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीद्धारा आयोजित थाहा नगरपालिका युवा सङ्गठनको कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल’प्रचण्ड’ले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।...

स्वावलम्बन लघुवित्त द्वारा पालुङ प्रहरी कार्यालयलाई सामाग्री प्रदान

FB_IMG_1731408488745-1731408729.jpg

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थाहा नगरपालिका वडा न ४ शिखरकोटमा अवस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले इलाका प्रहरी कार्यालय पालुङलाई २० थान कुर्सी र दुई थान वाटर डिस्पेन्सर वितरण गरेको छ। २७ कार्तिकमा थाना बजारको गंगा होटलमा भएको एक कार्यक्रमका बिच थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले इलाका प्रहरी कार्यालय...

आज हरीबोधनी एकादशी थाहाको ऋषेश्वरमा मेला लाग्दै

FB_IMG_1731376126204-1731376141.jpg

    चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...