pani-1786865868.jpg
Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहामा प्रशासकिय अधिकृतको रुपमा प्रधानलाई स्वागत, गिरी लाई बिदाई ,

1733483386267-1733492262.jpg

थाहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कृष्ण गिरीको सरुवा भएको छ।
गिरी थाहा नगरपालिकामा २० महिना अगाडि भक्तपुर नगरपालिका बाट सरुवा भएर नवौं अधिकृतको रुपमा थाहा आएका थिए।
सरुवा भएका गिरीलाई एक कार्यक्रमका बिच थाहा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपाली र कार्यालयका कर्मचारीहरुले बिदाई गरेका छन।
गिरी थाहा नगरपालिका बाट काभ्रेको नमोबुद्द नगरपालिकामा सरुवा भएका हुन।
गिरी २०८० बैशाख ४ गते थाहामा हाजिर भएका थिए।
गिरीले थाहामा बस्दा सहयोग साथ दिने सम्पुर्ण कर्मचारी र जनप्रतिनिधि हरु लाई आभार व्यक्त गरेका थिए।
यसैबिच थाहा नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृतको रुपमा सुरेन्द्र प्रधान आएका छन।
प्रधान थाहाका दशौं प्रमुख प्रशासकीय अधिकृत हुन।
प्रमुख प्रधानलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले एक कार्यक्रमको बिच खादा तथा मालाले स्वागत गरेका छन।
प्रधानले आफ्नो कार्यभार सम्हाल्दै सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको साथ र सहयोगको अपेक्षा राखेका थिए।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg