Tuesday, 25 Aug, 2026

थाहा नगर


अम्बे जात्रा सक्किएपछी थाहाको यी ४ गाउँले लगाउछन दशैंको टीका!

FB_IMG_1728952440708-1728952498.jpg

मकवानपुर थाहा नगरपालिका चित्लाङका चार गाँउका गोपाली तथा गमाल समुदायले यसवर्षको दसैं एकसातापछि सारेका छन् । यस क्षेत्रका ऐतिहासिक गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दसैं परेकोले टीका पछि सारेका हुन् । उनीहरुले आगामी कात्तिक १ गते जात्रा मनाइसकेपछि ३ कात्तिकमा दसैंको टीका...

आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।

462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याउने परम्परा अनुसार बढाइसहित फुलपाती भित्र्याइएको हो । नगरका जनप्रतिनीधिहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाई गरी दशै घरमा फुलपाती भित्र्याइएको हो । आग्राको चल्तीबाट अर्यालहरुले...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।

1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको छ। थाहा ४ को करुणाभुमी सामुदायिक बन क्षेत्रको कुलोभन्ज्याङमा २० असोजमा उक्त सर्प देखा परेपछि सामुदायिक बनका अध्यक्ष बिनोद कुमार लामाले डिभिजन बन कार्यालय राप्ती मनहरीमा खवर गरेका थिए। डिभिजन बन कार्यालय मनहरी बाट बन रक्षक मधुसूदन...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति

1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत ११ र १२ असोजमा परेको वर्षाका कारण खानेपानी आयोजनाहरुमा क्षति भएको थाहा नगरपालिकाले जनाएको छ ।  वर्षाका कारण आएको बाढि पहरोले खानेपानीका १८ वटा इन्टेकमा क्षति पुगेको छ । त्यसैगरी २४ वटा खानेपानी रिजर्भ ट्याङ्कीमा क्षति पुगेको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न

1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं इकाई सभा तथा २६ औं (साधारणसभा) सम्पन्न भएको छ। संस्थाको थाहा नगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश सांसद लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। साधारणसभामा संचालक समितिका...

थाहामा ग्रामीण खानेपानी मर्मत गर्न १७ जनाले लिए तालिम

FB_IMG_1727793500685-1728010253.jpg

मकवानपुर थाहा नगरपालिकाका १७ जनाले खानेपानी सम्बन्धी ३ दिने ग्रामिण मर्मत संभारकर्ताको तालिम लिएका छन् । उनीहरुले १५ असोजबाट शुरु भएको तालिम लिएका हुन् । थाहाको थानाबजार स्थित गंगा होटलमा भएको तालिम १७ असोजमा सकिएको छ । तालिमका सहभागीहरुलाई खानेपानी प्राविधिकहरु मेनुका थापा र सुभाष मरहट्टाले प्रशिक्षण दिएका थिए । च्वाइस नेपाल, थाहा...

पालुङको दशै घर भत्किएपछी वडा कार्यालयमा राखियो जमरा

1727963345594-1727963370.jpg

थाहा नगरपालिकाको वडा न २ को एतिहासिक शहर पालुङमा रहेको पुरात्वात्तिक दशै घर जिर्ण भएपछि स्थानियले वडा न २ को कार्यालयमानै जमरा राखेका छन। १७ असोजको घटस्थापनाको शुभसाइतमा वडा कार्यालयमा जमरा राखेको हो। २०७२ सालको भुकम्पले जिर्ण बनेको दशै घरको लामो समयसम्म पनि मर्मत हुन नसक्दा भत्किएको इन्द्रायणी काला भैरव गुठी संरक्षण समितिका अध्यक्ष...

पहिरो गएको १२ घण्टामा मुख्य राजमार्ग खुलाउन सफल थाहा नगर अब ग्रामीण सडक मर्मत गर्दै।

FB_IMG_1727621697809-1727873044.jpg

असोजको १२ गतेको अबिरल बर्षाले अवरुद्ध बनेका  थाहा नगरपालिका भित्रका ग्रामीण तथा कृषि सडक संचालनमा ल्याउन जनप्रतिनिधिहरु कस्सिएर  सञ्चालनमा ल्याउन लागिपरिरहेका छन। असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि अवरुद्ध बनेका सडक संचालनमा ल्याउनको लागि नगरभित्रका १२ वटै वडाका वडा अध्यक्षहरु...

थाहानगरमा खानेपानी सम्बन्धी ३ दिने ग्रामिण मर्मत संभारकर्ता तालिम शुरु

FB_IMG_1727793498089-1727831424.jpg

मकवानपुर थाहा नगरपालिकामा खानेपानी सम्बन्धी ३ दिने ग्रामिण मर्मत संभारकर्ताको तालिम १५ असोजबाट शुरु भएको छ । थाहाको थानाबजार स्थित गंगा होटलमा तालिम शुरु भएको हो । च्वाइस नेपाल, थाहा नगरपालिका र स्थानीय समुदायको साझेदारीमा निर्माण भएको र निर्माणाधीन खानेपानी पारियोजनाको दिगो संचालन एवम् व्यवस्थापनका लागि तालिम आयोजना गरिएको हो ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...