Tuesday, 25 Aug, 2026

थाहा नगर


थाहामा प्रशासकिय अधिकृतको रुपमा प्रधानलाई स्वागत, गिरी लाई बिदाई ,

1733483386267-1733492262.jpg

थाहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत कृष्ण गिरीको सरुवा भएको छ। गिरी थाहा नगरपालिकामा २० महिना अगाडि भक्तपुर नगरपालिका बाट सरुवा भएर नवौं अधिकृतको रुपमा थाहा आएका थिए। सरुवा भएका गिरीलाई एक कार्यक्रमका बिच थाहा नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपाली र कार्यालयका कर्मचारीहरुले बिदाई गरेका छन। गिरी थाहा...

थाहा न्यायीक समिती द्वारा आयोजित ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न

FB_IMG_1733405676166-1733409275.jpg

थाहा नगरपालिकाको न्यायिक समितिले मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न गरेको छ । १४मंसिर बाट सुरु भएको तालिम २० मंसिरमा एक कार्यक्रम बिच समापन गरिएको हो । मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको महसुस गरेको थाहा नगरपालिका वडा नं ८ का गौतम बुद्द लामाले बताउनु भयो। त्यसैगरी सामाज...

थाहामा मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

FB_IMG_1733228977663-1733228990.jpg

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ । यसलाई अन्तर्राष्ट्रिय नारा छ : ‘समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई प्रवद्र्धन गरौँ ।’  ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार : अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ...

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन,नगर भित्र विभिन्न योगदान दिएकालाई सम्मान

FB_IMG_1732983573712-1732983827.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको आज औपचारिक समापन गरिएको छ। पालुङ जेसीजको सभाहलमा १५ मंसिर शनिबार एक भव्य समारोहको बिच जेसीज सप्ताहको समापन गरिएको हो। पालुङ जेसीजको अध्यक्ष निरज जंग रायमाझीको अध्यक्षता तथा सरकारका प्रमुख सचेतक समेत रहेका मकवानपुर क्षेत्र न २ का सांसद महेश कुमार वर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...

पालुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत भरत-रत्न छात्रवृत्ति प्रदान

1732791495129-1732791626.jpg

पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौं दिन थाहा नगरपालिका ४ स्थित ऋषेश्वर प्राबि दामनमा भरत–रत्न छात्रबृत्ति वितरण गरिएकोछ । बुधबार ऋषेश्वर प्राबि दामनमा अध्ययनरत कक्षा १ देखि ५ सम्म अध्ययनरता ५ जना बिद्यार्थीलाई भरत–रत्न छात्रबृत्ति वितरण गरिएको पालुङ जेसिजको वर्ष २०२४ का महासचिव विक्रम गोपालीले...

जेसीज वक्तृत्वकला प्रतियोगितामा नाट्यश्वरकि आकृती प्रथम

FB_IMG_1732702997317-1732703338.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम अनुरुप आज जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। पालुङ जेसीजको सभाहलमा समय,समूह,पुर्णता बिषयक प्रतियोगितामा नगरपालिका भित्रका १० विद्यालयका १९ जना विद्यार्थी हरुको सहभागिता रहेको प्रतियोगितामा नाट्यश्वर माबिकी आकृति केसी प्रथम हुँदा पालुङ भ्याली हार्टका छात्रा सुमिना थापा द्वितीय र...

जेसीज सप्ताह अन्तर्गत बिपन्नलाई न्यानो कपडा वितरण

1732630963465_1-1732631046.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज न्यानो कपडा वितरण गरिएको छ। पालुङ जेसीजको अध्यक्ष निरज रायमाझीले दिएको जानकारी अनुसार नगरको वडा न ३ का बिपन्न हरी बहादुर गोपाली,श्रीजना बस्तिका बिपन्न दलित राजकुमार सुनार,थाहा ४ शिखरकोटकि दलित बिपन्न महिला चिनीमाया नेपाली,थाहा ४ धारापानीकी शुन्तली बिक,र थाहा २ पालुङको बैकुण्ठ...

प्रथम अन्तर माबी लियो रनिङ शिल्ड हाजिरी जबाफको उपाधी बागेश्वरी लाई

1732628553515-1732628690.jpg

लियो क्लब अफ पिस थाहा नगरपालिका द्वारा आयोजित प्रथम लियो नगर स्तरीय अन्तर मावी हाजिरी जफाव रनिङ शिल्डको उपाधी थाहा ११ टिस्टुङ नौखण्डेमा अवस्थित बागेश्वरी माबी ले जितेको छ। थाहा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि १० विद्यालयको विद्यार्थी सहभागी भएको प्रतियोगितामा बागेश्वरी प्रथम,सरस्वती विद्या मन्दिर बज्रवाराही दोस्रो र...

थाहा नगरपालिकाको समृद्धिको लागि धार्मिक र कृषि पर्यटनमा जोड दिनुपर्छ:-मुख्यमन्त्री लामा

1732613801063-1732613850.jpg

थाहा नगरपालिका बागमती प्रदेशको धार्मिक तथा कृषि पर्यटनको लागि उच्च सम्भावना भएको क्षेत्र रहेको हुँदा यसैको बिकास गर्नुपर्ने  बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बताएका छन। गोरखनाथ संवत् २८१८ को अवसरमा थाहा नगरपालिका वडा न ३ डाँडागाउँमा गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको गोरख संवत् को उपलक्ष्यमा आयोजित शुभकामना...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...