pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहामा माओवादीले जनमुक्ति सेना, शहीद र बेपत्ता परिवार सम्मान गर्ने

1730194935939-1730893900.jpg

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगरकमिटीले थाहा नगरका पूर्व जनमुक्ति सेना, शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने भएको छ । माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको अवसरमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट जनयुद्धका पूर्व जनमुक्ति सेना र जनयुद्धका क्रममा...

भिन्तुना मुल समारोह समिती गठन,अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन

1730553611362-1730553763.jpg

थाहा नगर/१७ कात्तिक  नेपाल संवत ११४५ को अवसरमा थाहा नगरको पालुङ उपत्यकामा मोटरसाइकल र्‍यालीसहित भिन्तुना कार्यक्रम सम्पन्न भएको छ । इन्द्रायणी चउरमा भेला भएर ओखर बजार, थाना बजार, शिखरकोट, गोपाली गाउँ, पालुङ शहर हुँदै पुन: इन्द्रायणी चउर पुगेर  मोटरसाइकल र्‍याली सम्पन्न भएको हो । र्‍याली समापन समारोहमा सुरेन्द्रमान प्रधान,...

तरुण दल थाहा द्वारा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान

1730376247933-1730376305.jpg

नेपालिहरुको महान चाड शुभ दिपावली तथा नेपाल संबत ११४५ तथा छठ पर्वको अबसरमा नेपाल तरुण दल थाहानगर कार्यसमितिको आयोजनामा जनप्रतिनिधि सङ अन्तरक्रिया तथा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।तरुण दल थाहा नगर अध्यक्ष नबराज लामाको सभापतित्वमा सम्पन्न  कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य,नेपाल निर्माण...

थाहा नगर सहकारी संचालन समन्वय समिती गठन,संयोजकमा केबि बिष्ट चयन

IMG_20241029_120909_664-1730205264.jpg

थाहा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको प्रतिनिधित्व सहितको थाहा नगर सहकारी संचालन समन्वय समिती गठन गरिएको छ। थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा आज सम्पन्न सहकारी संस्थाहरुको प्रमुखहरु र थाहा नगर प्रमुख,उपप्रमुख सम्मीलित बैठकले समन्वय समिति गठन गरिएको सहकारी शाखा प्रमुख अस्मिता तिवारीले जानकारी दिनुभयो। थाहा नगरपालिका...

मकवानपुर बाट नेपाल सरकारकाे पहिलाे सचिव बने थाहाका रघुराम विष्ट,

FB_IMG_1729854963779-1729854987.jpg

थाहा नगरपालिकाले पहिलाेपटक नेपाल सरकारकाे सचिव पदमा एक जना प्राप्त गर्न  सफल भएकाे छ । थाहा नगरपालिकाका रघुराम विष्ट नेपाल सरकारकाे सचिवमा बढुवा भएका हुन्,उनी मकवानपुर जिल्ला बाटै पहिलोपटक सचिव भएका हुन। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका कायम मुकायम प्रदेश प्रमुख सचिव विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे ...

प्लाष्टिकका फूलमाला बिक्री तथा प्रयोग नगर्न थाहा नगरको अनुरोध,

DSCN4807-1729758378.JPG

थाहा नगरपालिकाले प्लाष्टिक तथा प्लाष्टिकका फूलमाथा बिक्री वितरण एवं प्रयोग नगर्न अनुरोध गरेको छ । बिहीबार जारी भएको सूचनामा थाहा  नगरपालिकालाई सफा शहर बनाउन हरेक व्यक्तिको कर्तव्य रहेको व्यहोरा अनुरोध गर्दै  आयातित प्लाष्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर हुनुका साथै प्रयोगपश्चात सार्वजनिक स्थान, सडक, नदिमा...

थाहाको चार नेवारी बस्तीमा सोमबार दसैंको टीका लगाइँदै

1729496808396-1729497069.jpg

मकवानपुरको थाहा नगरपालिका– १० का चार नेवारी बस्तीमा सोमबार बडा दसैंको टीका लगाइएको छ । थाहा नगरपालिकाको अम्बे जात्रा (चम्पाकेश्वर महादेव जात्रा) का कारण चार नेवारी बस्तीका बासिन्दाले सोमबार मात्रै दसैंको टीका लगाएका हुन् । अम्बे जात्राका कारण टौखेल, न्हुलगाउ, कलाटु र विसिंखेलका नेवारी समुदायले असोज २६ मा दसैं मनाएका थिएनन् । नेवारी...

थाहा १० का नेवारी समुदायको दशैको टीका भोलि

FB_IMG_1729215703913-1729341574.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० मा अवस्थित चार गाउँ टाैखेल,न्हुलगाउँ,कलाटु,र विसिंखेल का नेवारी समुदायकाे यस बर्षकाे बडादशैकाे टिका कार्तिक ४ गते लगाउने भएकाे छ ।स्थानिय अम्वे जात्रा ( चम्पाकेश्वर महादेव जात्रा) का कारण यसपालि दशैकाे टीका कार्तिक ४ गते लगाउन लागिएको हाे। बिशेषत:नेवारी समुदायले कुनैपनि जत्रा पर्व मनाउनु ८ दिन...

चित्लाङ्गको कार्तिक नाच भोलिदेखि सुरु'

FB_IMG_1729089561595-1729089712.jpg

मकवानपुर चित्लाङ्गको कार्तिक नाच (कति:पुन्ही) नाच भोलिदेखि प्रदर्शन गरिने भएको छ । मकवानपुर जिल्ला थाहा नगरपालिका अन्तर्गत वडा नं ९ मा रहेकोे चित्लाङ्ग, माझ गाउँमा भोलि कार्तिक १ गतेदेखी ऐतिहासिक स्वच्छन्द भैरवजात्रा तथा परापूर्वकालदेखी प्रदर्शन गरिंदै आएको डबली नाच हुन लागेको स्वच्छन्द भैरव संस्कृति संरक्षण समितिका नरेश बलामीले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...