pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

प्रथम अन्तर माबी लियो रनिङ शिल्ड हाजिरी जबाफको उपाधी बागेश्वरी लाई

1732628553515-1732628690.jpg

लियो क्लब अफ पिस थाहा नगरपालिका द्वारा आयोजित प्रथम लियो नगर स्तरीय अन्तर मावी हाजिरी जफाव रनिङ शिल्डको उपाधी थाहा ११ टिस्टुङ नौखण्डेमा अवस्थित बागेश्वरी माबी ले जितेको छ।
थाहा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि १० विद्यालयको विद्यार्थी सहभागी भएको प्रतियोगितामा बागेश्वरी प्रथम,सरस्वती विद्या मन्दिर बज्रवाराही दोस्रो र पालुङ भ्याली हार्ट एकेडेमी थानाबजार तेस्रो हुन सफल भएको कार्यक्रम संयोजक बिराज थापाले जानकारी दिए।
जनकल्याण माध्यमिक विद्यालयको सभाहलमा लियो क्लव अफ पिस थाहाका अध्यक्ष शिशिर कुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,लायन्स थाहा नगरका निवर्तमान अध्यक्ष गिता कार्की,लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान,लियो क्लव थाहाका निवर्तमान अध्यक्ष रोशनी गोपाली,लियो पुर्व अध्यक्ष कमल बिष्ट,लायन नविना बिष्ट,माधव कार्की लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
बिजेता बनेसंगै बागेश्वरीले शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ।

 

1732628557842-1732628690.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...