pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

थाहा नगर

पालुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत भरत-रत्न छात्रवृत्ति प्रदान

1732791495129-1732791626.jpg

पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको पाँचौं दिन थाहा नगरपालिका ४ स्थित ऋषेश्वर प्राबि दामनमा भरत–रत्न छात्रबृत्ति वितरण गरिएकोछ ।


बुधबार ऋषेश्वर प्राबि दामनमा अध्ययनरत कक्षा १ देखि ५ सम्म अध्ययनरता ५ जना बिद्यार्थीलाई भरत–रत्न छात्रबृत्ति वितरण गरिएको पालुङ जेसिजको वर्ष २०२४ का महासचिव विक्रम गोपालीले बताए । छात्रबृत्ति पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली र उहाँको श्रीमति रत्न गोपालीले प्रायोजन गरेका थिए ।


पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको छात्रबृत्ति वितरण कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपालीकोे प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, ऋषेश्वर प्राबि का बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कान्छा लामा, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, कार्यकारिणी उपाध्यक्ष नारायण तामाङ, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट, सदस्य माधव कार्की, छात्रबृति वितरण कार्यक्रम संयोजक रचना बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


सप्ताह कार्यक्रम अन्तरगत भोलि शुक्रबार पालुङ जेसीज, जनप्रतिनिधि, स्थानीय संघसंस्था प्रतिनिधि, नगरपालिकाको कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने कार्यक्रम संयोजक श्रीकृष्ण श्रेष्ठले बताए ।

1732791497814-1732791646.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...