pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026

थाहा नगर


थाहाका विडारी प्रेस काउन्सिलको सदस्यमा मनोनित

FB_IMG_1748876003186-1748876025.jpg

शन्तराम विडारी प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएका छन् । विडारी मकवानपुर थाहा नगरपालिका क्षेत्रबाटै पहिलो पटक प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएका व्यक्ति हुन् । उनी थाहा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । लामो समयदेखि पत्रकारिता र पत्रकारिताकै प्राध्यापकको रुपमा रहेका विडारीसहित ६ जनालाई सरकारले सदस्यमा...

थाहा ४ को सक्रियतामा अपाङ्गता भएका व्यक्तिलाई नागरिकता

FB_IMG_1748526898876-1748526934.jpg

  शारीरिक एवं मानसिक अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने मकवानपुरको थाहा नगरपालिका–४, नारायण झ्याउकी रुबिना रुम्बालाई वडाको पहलमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । वडाको समन्वयमा थाहा नगरपालिकाको गाडीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ल्याएर बुधवार २२ वर्षीय रुम्बालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । रुम्बालाई...

लायन्स थाहाको अध्यक्षमा अनित विष्ट र लियोमा विनिता वाइवा निर्विरोध निर्वाचित

1748516520540-1748517682.jpg

समाजिक कार्यमा सकृय थाहा नगरको एक मात्र लायन्स क्लव , लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ को लागि अध्यक्ष पदमा अनित विष्ट निर्विरोध निर्वाचित हुन भएको छ ।  हरेक वर्ष नेतृत्व परिवर्तन हुने क्लवको ९ औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको साधारणसभा बाट क्लवको प्रथम उपाध्यक्षमा निरज रायमाझि, दितिय...

सिलाइ कटाइ तालिमपछिको सफल पहल: थाहा ११ मा ४० लाख लगानीको गार्मेन्ट सञ्चालनमा

FB_IMG_1748445343291-1748445856.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ नौखण्डेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ ।  विइङ युथको आर्थिक सहयोगमा थाहा ११ र १२ का महिलाहरुलाई सिलाइ कटाइ तालिम दिए संगै स्थानीय युवा वसन्त कार्कीको टिमले व्यक्तिगत लगानीमा गार्मेन्ट सञ्चालनमा ल्याएको हो ।  गार्मेन्ट उद्योग सञ्चालनको सुरुवात गर्नुहुँदै थाहा १२ का वडा अध्यक्ष...

कुलेखानीको रोयल्टी थाहा नगरको हकको विषय हो'-नगर प्रमुख बिष्ट

FB_IMG_1747581860091-1747581898.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले कुलेखानी बाट प्राप्त हुने जल विद्युत रोयल्टी थाहा नगरपालिकालाई धेरै हुनुपर्नेमा जोड दिनु भएको छ। जेठ ४ गते संघिय जलाधार व्यवस्थापन श्रोत केन्द्र कुलेखानीले थाहा नगरपालिकाको कार्यालयमा आयोजना गरेको कुलेखानी सुरक्षित जलाधार क्षेत्रको घोषणाको लागि पूर्व तयारी छलफल कार्यक्रममा प्रमुख बिष्टले...

मोबाईल एसोसिएसन उत्तरी क्षेत्रको साधारणसभा जेठ १७ गते हुने

FB_IMG_1747487660703-1747489038.jpg

मोबाईल एसोसियसन अफ नेपाल (म्यान), उत्तरी क्षेत्र मकवानपुरको दशौं वार्षिक  साधारण सभा जेठ १७ गते हुने भएको छ। १७ गते सनिवार होटल फ्यामली ब्याङ्कुइटमा साधारणसभा हुने संघका सचिव सुविन्द्रमान प्रधानले जानकारी दिए। २०७२ सालमा गोकर्ण बरुवालको अध्यक्षतामा स्थापना भएको म्यान उत्तरी क्षेत्र समितिमा हाल रोशन रायमाझी अध्यक्ष रहेका...

वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट

FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको छ।  सोही क्रममा थाहा नगरपालिकामा क्रियाशिल मेलमिलापकर्तालाई कानूनी शिक्षा सचेतना सहित ३ दिने कानुनी शिक्षा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ। विशेषगरी तालिममा मेलमिलापकर्ताको भूमिका र विवाद...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु

FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी सहित पुनर्ताजगी तालिम सुरु भएको छ । थाहा नगरपालीका थानाबजारकाे फ्यामिली होटल तथा ब्याङ्क्युइटको सभाहलमा ३ दिन सम्म संचालन हुने कार्यक्रममा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न

FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच सम्पन्न गरेको छ।संस्थाको सभाहल थानाबजारमा १ सय ५६ जना समुह अध्यक्षहरुको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...