pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ प्रहरी द्वारा १४६ किलो गाँजा जलाएर नष्ट

20250623_131637-1750684831.jpg

मकवानपुर — ईलाका प्रहरी कार्यालय पालुङले बिभिन्न समयमा बरामद गरिएको करिब १४६ किलो गाँजा नष्ट गरेको छ। बरामद गरिएको गाँजा सोमबार पालुङस्थित खोला किनारामा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले जानकारी दिएअनुसार उक्त गाँजा बिभिन्न स्थान र समयमा बरामद गरिएको हो। नष्ट गर्ने कार्य विभिन्न व्यक्ति, सञ्चारकर्मी तथा ३ न वडा अध्यक्षको रोहवरमा सम्पन्न गरिएको थियो।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले १६ जेठ राति १:३० बजे डाँडाबासबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५.च. ४४११ नम्बरको टाटा सुमो गाडीलाई थानाबजार नजिकै रोकी जाँच गर्दा गाडी भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा १४६ किलो लागू औषध (गांजा) फेला पारेको थियो।
प्रहरीले गाडीका चालक गोरखा पालुङटार नगरपालिका–१० मिरकोट स्थायी घर भई  काठमाडौं कालिमाटी बसोबास गर्ने २८ वर्षीय मधुसूदन अधिकारी र सवारीमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थायी घर भई काठमाडौं डल्लु बसोबास गर्ने २५ वर्षीय नवराज खड्कालाई पक्राउ गरेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...