pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ जेसीजको आयोजनामा १५० भन्दा बढी विद्यार्थीको सहभागितासहित नैतिक शिक्षा सम्बन्धी प्रशिक्षण

FB_IMG_1756136413151-1756136436.jpg

पालुङ जेसीजको आयोजनामा विद्यार्थी हरुलाइ "सुन्दर भविष्य निर्माणका लागि नैतिक शिक्षा आजको आवश्यकता" विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पालुङ जेसीजको सभाहल तथा जनकल्याण माबिमा सप्पन्न भएको हो। पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको सभाध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा पालुङ जेसिजका पूर्वअध्यक्ष संगम कार्की प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका कोषाध्यक्ष एवं पालुङ क्याम्पस प्रमुख राजन मिश्र विशिष्ट अतिथि रहनु भएको थियो । प्रशिक्षकका रूपमा रमन भट्टराईले जीवनमा सफल हुने तरिका, विद्यार्थी जीवनमा नैतिक शिक्षाको आवश्यकता र महत्त्व, ध्यान–योगमार्फत जीवनलाई सहज बनाउन सकिने उपाय, समय व्यवस्थापन, तनाव व्यवस्थापन तथा लक्ष्य निर्धारणबारे सहजीकरण गर्नु भएको थियो ।
त्यसैगरी २०२५ का कार्यकारिणी उपाध्यक्ष अजित कार्कीले जेसिज आस्था प्रस्तुत गर्नुभएको थियो भने अजय कार्कीले JCI Mission र Vision प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष स्मिता बिष्टले दिनु भएको थियो । कार्यक्रममा अतिथि पुर्व अध्यक्ष निरज रायमाझी,लायन्स क्लब थाहाका अध्यक्ष अनित बिष्टको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा २०२५ का कोषाध्यक्ष अजय कार्की, कार्यक्रम सञ्चालक सुबिन्द्रमान प्रधान लगायतका उपस्थिति रहेको थियो। कार्यक्रममा १५० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक कमल बिष्टले जानकारी दिए।

FB_IMG_1756136420715-1756136436.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...