Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत थाहामा सचेतनामूलक कार्यक्रम सम्पन्न

InShot_20251127_193025506-1764251178.jpg

मकवानपुर, थाहा—
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दैनिक कार्य–योजनाअनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत थाहा नगरपालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
थाहा नगरपालिका–३, शिखरकोट स्थित विकास हलमा आयोजित कार्यक्रममा वडा नं. १ देखि १२ सम्मका महिला वडा सदस्यहरू, थाहा नगरकार्यपालिका तथा महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिका प्रहरी कार्यालयकी कार्यालय प्रमुख प्र.नि. रुक्शा बज्राचार्यले "साइबर क्राइम" तथा अन्य समसामयिक विषयवस्तुमा विस्तृत प्रशिक्षण प्रदान गरिन्। डिजिटल युगसँगै बढ्दो अनलाइन दुरुपयोग, सामाजिक सञ्जालमा हुने धोका, सुरक्षा उपाय तथा कानुनी व्यवस्थाबारे सहभागीहरूलाई जानकारी गराइयो।
सहभागीहरूले प्रशिक्षणले समुदायमा लैङ्गिक हिंसा र साइबर अपराधका मुद्दा पहिचान तथा रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम १६ दिने अभियानको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उद्देश्यका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

FB_IMG_1764250880051-1764251178.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg