pani-1786865868.jpg
Thursday, 08 Oct, 2026

आर्थिक खबर


करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर

FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले २०८३ साल श्रावण २०, २१ र २२ गते तीनदिने कर शिविर सञ्चालन गर्ने भएको छ। शिविर बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म संघको कार्यालय, शिखरकोटमा सञ्चालन हुनेछ। थाहानगर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक...

वीमा रकम वितरण : निर्धन उत्थान लघुवित्त पालुङ शाखाको सामाजिक उत्तरदायित्व

FB_IMG_1773722419866-1773722608.jpg

मकवानपुर — निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, पालुङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीमा क्षतिपूर्ति रकम वितरण गरेको छ। मकवानपुर जिल्लाको थाहा नगरपालिका–५ खर्कस्थित खर्क महिला समाजकी सदस्य स्वर्गीय मनमाया घिसिङको असामयिक निधनपछि, संस्थाले कर्जा वीमा बापत रु. ५ लाख ८५ हजार रकम उनका श्रीमान राजकुमार घिसिङलाई...

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1767354021533-1767354035.jpg

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा पर्यटकीय स्थल दामनस्थित गौरीशंकर होटलमा पौष १९ गते सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षता तथा पूर्व अध्यक्ष विनोदकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। साधारणसभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खत्रीले...

शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1767107838307-1767107863.jpg

थाहा/ पौष १५-  शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा आज पालुङ जेसीज सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा र संस्थापक अध्यक्ष मधुसूदन बिष्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका संचालक समितिका सदस्यहरू, उपसमिती संयोजकहरू र अन्य सम्माननीय सदस्यहरूको उपस्थिती रहेको...

पालुङ बहुउद्देश्यीय सहकारीको २६औँ साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब २७ करोड नाघ्यो।

FB_IMG_1766586323818-1766590057.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकालको प्रमुख आतिथ्यता तथा अध्यक्ष कृष्णबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक प्रगति, भावी योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक गरिएका छन्। अध्यक्ष बिष्टले प्रस्तुत गर्नुभएको...

नेपाल बैंक पालुङ शाखामा एटीएम सेवा सुचारु

20251218_173634-1766060907.jpg

थाहा नगरपालिका–४ थानाबजारस्थित नेपाल बैंक पालुङ शाखामा आज पौष ३ गतेदेखि एटीएम सेवा सुचारु भएको छ। बैंकको हाताभित्र स्थापना गरिएको एटीएम ग्राहकहरूको मागलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको शाखा प्रबन्धक अनुराग थापाले जानकारी दिनुभयो। २४ सै घण्टा सञ्चालन हुने यस एटीएम सेवाबाट थाहा नगरपालिका क्षेत्रका स्थानीयवासीका साथै यहाँ घुम्न...

ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

586527472_173438596725090-1763813703.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्था थाहा–३ को १६ औं वार्षिक साधारणसभा एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिवहरी बर्तौलाले गर्नु भएको थियो। सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष सिताराम अधिकारी तथा पूर्व अध्यक्ष निरन्जन अधिकारी अतिथिका रूपमा...

आरम्भ चौतारी लघुवित्तद्वारा २ दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

FB_IMG_1763355951373-1763356039.jpg

थाहा- थाहा नगरपालिकामा आरम्भ चौतारी लघुवित्त द्वारा  आयोजित २ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड स्थानीय शाखा कार्यालय पालुङ द्वारा कार्तिक २९ र ३० गते आयोजन गरिएको तालिममा ५१ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूलाई “लघु...

थाहा नगरपालिकाको बजेट ९० करोड ३० लाख

FB_IMG_1751288515960-1751288555.jpg

मकवानपुर थाहा नगरपालिकाको बजेट पारित भएको छ । नगरपालिकाको १६ असारमा सम्पन्न १८ औं अधिवेशनको दोस्रो बैठकले बजेट छलफलसहित पारित गरेको हो । नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले सभामा आर्थिक वर्ष २०८२/०८३ को लागि कूल बजेट रु. ९० करोड ३० लाख रूपैया बजेट पेश गरेका थिए । बजेटमा पालिकाले चालू खर्चमा ६० र पूँजीगत खर्चमा ४० विनियोजन गरेको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...