pani-1786865868.jpg
Friday, 09 Oct, 2026

आर्थिक खबर


शिखर बचतको साधारणसभा सप्पन्न ,८ करोड रुपैयाँको कारोबार ।

IMG_20211227_131611_085-1640600603.jpg

शिखर बचत तथा ऋण सहकारीले आफ्नो ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।आज बिकास घर शिखरकोटमा सम्पन्न भयको साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ को प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष मधुसूदन बिष्ट को अध्यक्षतामा कार्यक्रम भयको हो।साधारणसभा मा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले मकवानपुर...

ग्रामीण पर्यटन ब्याबसायीक सहकारीको साधारणसभा सम्पन्न ।

IMG_20211218_122126_183-1639818356.jpg

थाहा नगरपालिकाको थाना बजारमा अबस्थित ग्रामीण पर्यटन ब्याबसायिक सहकारी सस्थाले आफ्नो १२ औ साधारणसभा सम्पन्न गरेको छ।सहकारिको प्रागणमा सस्थाको अध्यक्ष शिबहरी बर्तौलाको सभापतित्वमा सप्पन्न साधारणसभामा प्रमुख अतिथि निबर्तमान अध्यक्ष निरन्जन अधिकारी बिशिस्ट अतिथी शिखर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मधुसूदन बिष्ट अतिथिहरु...

पालुङ बहुउद्देश्यीय सहकारिको साधारणसभा सम्पन्न,१ अर्ब १९ करोडको कारोबार।

IMG_20211211_122533_324-1639222375.jpg

थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै सबैभन्दा धेरै सदस्य संख्या रहेको पालुङ बहुउद्देश्यीय सहकारी सस्थाले आफ्नो २२ औ साधारणसभा सम्पन्न गरेको छ।सस्थाको प्रागन थानाबजारमा सम्पन्न साधारणसभा लाई नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले उद्घाटन गर्नुभएको छ।सस्थाका अध्यक्ष पुर्शोत्तम कार्कीको अध्यक्षता मा...

वागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड, बजेटको प्राथमिकतामा परेका क्षेत्र के के छन् ?

 हेटौंडा/वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । वागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्...

बागमती प्रदेशको बजेट आज ३ बजे प्रस्तुत हुने

budget-of-nepal-2077-78-1623723379.png

१ असार/बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट आज असार १ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने छन् । सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वीकृति प्रदान गर्न बागमती प्रदेश मन्त्रीपरिषद्...

  पालुङ सहकारीले प्रयाेगमा ल्यायाे स्मार्ट एप

थाहा नगरपालिका रहेको पालुङ बहुउदेश्यि सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । अत्याधुनिक मोबाईल एम संन्चालनमा ल्याएको छ । आफ्ना सदस्य तथा खाता वालालाई कारोवार गर्न सहजताको लागि स्मार्ट एप संचालनमा ल्याईएको हो ।   आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको पालुङ स्मार्ट एपको प्रयोग गरी सदस्यहरुले धेरै...

चन्द्रागिरिको आईपीओ बाँडफाँट– भाग्यमानी २ जनाले पाए ११ कित्ता

IPO-1611295808.jpg

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर ९आईपीओ० बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसबमा पनि भाग्यमानी २ जनाले भने ११÷११ कित्ता सेयर हात पारेको क्यापिटलले...

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारण सभा सम्पन्न

थाहा नगरपालिका शिखरकोटमा रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका  २०औं  साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा शिखरकोट स्थित शंकर होटलमा  भएको हो । बिश्वब्यापि महामारि कोभिड १९ लाई मध्यनजर गर्दै सहकारि ऐन तथा निर्देशिकालाई पालना गर्दै भौतिक दुरी कायम गरि कार्यक्रम सञ्चालन गरिएको हो ।  । सुरक्षा सर्तकता अपनाउदै...

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

images-1610081461.jpg

भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...