pani-1786865868.jpg
Friday, 09 Oct, 2026

आर्थिक खबर


आगामी आर्थिक बर्षको बजेट आज

FB_IMG_1685353039244-1685355279.jpg

मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको...

६६ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न

CamScanner-०४-०३-1680533525.jpg

हेटौंडा, २० चैत्र / “सहकारीको दिगोपन : स्वनियमन र सुशासन” भन्ने नाराका साथ  ६६ औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइएको छ ।  सहकारी दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी र्‍याली सहित बजार परिक्रमा गरी सभामा परिणत भएको थियो । ६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह...

थाहा नगरको बजेट १ करोड ९६ लाख घट्यो।

IMG_20230319_130517_301-1679210437.jpg

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ । मकवानपुरका दश स्थानीय तहले यस वर्ष कुल १ अर्ब २२ करोड ६० लाख बजेट वित्तिय समानीकरण मार्फत पाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा मकवानपुरका पालिकाहरुले पाउने वित्तिय समानीकरण अनुदान...

महालक्ष्मी पालुङ शाखाले दियो थाहाका अटो चालकहरुलाई बित्तिय साक्षरता र ट्राफिक सचेतता

336616365_176621188480629-1679142636.jpg

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला महालक्ष्मी विकास  बैङ्कले  थाहा नगरपालिका भित्र संचालनमा रहेको अटो चालक हरुलाइ  सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा सहित बित्तिय साक्षरता तालिम दिइएको छ । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा...

चर्को बैंक व्याजको विरुद्ध बागमती प्रदेशका उवासंघहरुकाे विरोध

334087311_609212084379380-1678342005.jpg

    मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा चर्को बैंक व्याजको विरुद्ध विरोध कार्यक्रम गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य संघहरुको सहभागितामा विरोध कार्यक्रम गरिएको हो । बागमती प्रदेशभित्र २८ वटा जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य संघहरु संगठित रहेका छन् ।      विरोध कार्यक्रममा मकवानपुर जिल्लाका नारायणी...

बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

IMG_20230304_142134-768x5-1677939368.jpg

बागमती । मकवानपुरको बागमती गाउँपालिकाको चालू आर्थिक वर्षको ८ महिनासम्ममा २७.७६ प्रतिशत बजेट खर्च भएको छ । आ.व. ०७९/०८० को फागुन १९ सम्ममा २७.७६ प्रतिशत मात्र खर्च भएको हो । गाउँपालिकाको आज भएको ९ औं गाउँसभामा अध्यक्ष सर्केश घलानद्वारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आर्थिक बर्षको फागुनसम्म कुल ६६ करोड २२ लाख २४ हजार विनियोजित बजेट मध्ये...

सहकारीका सचिबहरुको भेला सम्पन्न : छ बुँदे प्रतिबद्धता पत्र पारित

FB_IMG_1677860480881-1677860654.jpg

हेटौंडा, १९ फागुन/जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका सचिबहरुको एकदिने भेला सम्पन्न भएको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा संघमा आवद्ध ७१ ओटा सहकारी संस्थाका सचिबहरुको...

आउँदाे आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो

Rastiya-Yojana-Aayog-1677481545.jpg

राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आउँदाे आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो ।   आउँदाे आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोड...

बैंकले कर्जा असुलीका लागि व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाउने

FB_IMG_1675996750391-1675996762.jpg

नेपाल राष्ट्र ब्यांकले कुनै पनि ब्यांकले सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो। ब्यांक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै केन्द्रीय ब्यांकले यस्तो व्यवस्था गरेको हो। ब्यांक तथा वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्वीरसहित...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...