pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

चर्को बैंक व्याजको विरुद्ध बागमती प्रदेशका उवासंघहरुकाे विरोध

334087311_609212084379380-1678342005.jpg

    मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा चर्को बैंक व्याजको विरुद्ध विरोध कार्यक्रम गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य संघहरुको सहभागितामा विरोध कार्यक्रम गरिएको हो । बागमती प्रदेशभित्र २८ वटा जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य संघहरु संगठित रहेका छन् । 
    विरोध कार्यक्रममा मकवानपुर जिल्लाका नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएशन, कपडा तथा तयारी पोशाक व्यवसायी संघ, मकवानपुर फर्निचर व्यवसायी संघ, मकवानपुर सुनचा“दी व्यवसायी संघ, मकवानपुर मदिरा व्यवसायी संघलगायत विभिन्न बस्तुगत संघहरु र स्थानीय उद्यँेगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो । 
    पल्पसाबाट सुरु भएको ¥याली बुद्धचोक, पारिजातपथ, सिमाचोक हु“दै पुनः बुद्धचोक आएर धर्नामा परिणत भएको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्नुहु“दै मकवानपुर उद्यँेग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उद्योगी÷व्यवसायीको यो आन्दोलन शान्तिपूर्ण हुने र समस्या समाधान गर्न दवाव पुग्ने विश्वास व्यक्त गर्नुहु“दै व्याजदर न्यूनिकरण गर्न नियामक निकायहरुलाई आग्रहसमेत गर्नुभएको थियो । 
    नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले उद्योगी÷व्यवसायीहरु थुप्रै समस्याहरुबाट ग्रसित रहेको अवस्थामा बैंकको व्याजदर बृद्धिले थप पिडीत भएको बताउनु भयो ।  
    नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंका उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी÷व्यवसायीहरु अर्थतन्त्रका चालक भएकाले बैंक व्याज बढ्दा त्यसको नकारात्मक असर अर्थतन्त्रका सबै क्ष्ँेत्रलाई पर्ने हु“दा व्यवहारिक मौद्रिक नीति लागू गर्न सरकारलाई सुझाव दिनुभयो । 
    नेपाल उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले चालु पू“जीकर्जा मार्गदर्शन अव्यवहारिक रहेको बताउनु भयो । अर्थतन्त्रमा असहजता सिर्जना भएको समयमा निक्षेपमा व्याज बढाइनु गलत भएको, राष्ट्र बैंक र अर्थ मन्त्रालयले आवश्यक पहलकदमी नलिएको उहा“को भनाई थियो । 
    कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, बागमती प्रदेश सदस्य उत्तमशर्मा ढकाललगायतको उपस्थिति रहेको थियो भने मउवासंघका महासचिव दिपक उप्रेती र उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रमोद सिंह रानाभाटले मन्तव्य राख्नु भएको थियो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...