pani-1786865868.jpg
Friday, 09 Oct, 2026

आर्थिक खबर


मंगलदिप द्वारा थाहाका अटो व्यावसायिहरु लाई क्युआर कोड

306857244_408477638077524-1664031261.jpg

मंगलदीप बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र पालुङ बाट डिजिटल क्यासलेस कारोकारको लागि थाहाका अटो व्यवसायिहरुलाई क्युआर बितरण सुरु गरेको छ । भाद्र २४ गते आठौं  साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष नवराज बिष्ट द्वारा ११ जना अटो व्यवसायीलाई क्युआरा कोड बितरण गरिएको हो । मंगलदीप सहकारीको मोबाईल बैंकिङ सेवा पनि रहेको छ । मंगलदिप...

पालुङ बहुउद्देश्यीयले २ करोड ७० लाखको शेयर थप गर्यो।

Screenshot_20220917-09065-1663385032.png

जिल्लाकै उत्कृष्ट सहकारी मध्यको थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले गत भाद्र १ गते देखि शेयर थप आह्वान गरेकोमा ३१ गते सम्ममा ८९० जना शेयर सदस्यहरुले रु २ करोड ७० लाखको शेयर थप गरेको बहुउद्देश्यीयले जनायको छ। संस्थाले शेयर थपगरि संस्था प्रती देखाएको बिश्वासको उच्च कदर गर्दै सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आम सदस्यहरुको...

ओरालो लाग्दै घरजग्गा ब्याबसाय,बैंक सङै सहकारी पनि डुब्ने खतरामा ।

Screenshot_20220806-07174-1659749608.png

माओवादीको सशस्त्र द्वन्द्वपछि काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा घरजग्गा कारोबार फस्टाएको थियो। जसका कारण जग्गाको मूल्य अत्याधिक बढेको थियो। जानकारहरूका अनुसार यो मन्दीले उच्च मूल्यका घरजग्गाहरू पनि सस्तो मूल्यमा लिलामीमा जाने देखिएको छ। ठूला व्यवसायीमात्रै नभएर घरजग्गाका लगानी गरेका सहकारी संस्थाहरू प्नि कोल्याप्स हुने...

गौतमश्री संचालकको बिज्ञप्ति :-सम्पत्ति बेचेर भएपनी तिर्छु।

Screenshot_20220802-14391-1659430634.png

गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् । सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको...

जनार्दन शर्मा पुनःअर्थ मन्त्रीमा नियुक्त बेलुकी ५ बजेपछि सपथ,

Screenshot_20220529-17582-1659264328.png

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत...

थाहा नगर उद्योग बाणिज्य संघले साउन १७ देखि १९ सम्म कर सिविर गर्दै।

Screenshot_20220729-14483-1659085616.png

विगतका वर्षहरुमा कोभिड-१९ का कारण थाहा नगरमै विभिन्न राजश्व संकलन सिविरहरु हुन नसक्दा धेरै व्यवसायीहरुलाई समस्या परेको भन्ने गुनासो आएको सन्दर्भमा यस थाहानगर उद्योग वाणिज्य संघले यहि साउन १७ गतेदेखि १९ गते विहान १० बजेदेखि ५ बजेसम्म थाहानगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोटमा ३ दिने संयुक्त सिविर सञ्चालन गरिन लागेको छ। सिविरमा...

पहिलो पटक लक्ष्य निर्धारण गरेर बजेट सार्वजनिक, कृषि बस्तुको आयात ३० प्रतिशत घटाउने

characteristics-of-budget-1657101043.jpg

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दा इतिहासमै पहिलो पटक बार्षिक लक्ष्य राखेर कार्यक्रमहरु तय गर्नुभएको छ । यसबाट खर्च भएको बजेटअनुसार उपलब्धी हाँसिल भए, नभएको बारे स्वःमूल्यांकन गर्न र लक्ष्य भेटाउन मदत मिल्नेछ । अर्थमन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाई सुदृढ...

अर्थतन्त्र सुदृढ बनाउने बजेटका २८ लोकप्रिय कार्यक्रम

characteristics-of-budget-1657034662.jpg

 काठमाडौं, २० असार अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९–८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको थियो । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन विभिन्न २८ वटा लोकप्रिय कार्यक्रम ल्याएपछि अहिले प्रमुख...

मकवानपुरको थाहा नगरपालिकाले थाल्यो इ–पेमेन्ट

Screenshot_20211223-10483-1656694521.png

मकवानपुरको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात अनलाइन भूक्तानी प्रणाली शुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एकसय बढि आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरुको भूक्तानी इ–पेमेन्ट मार्फत गरिसकिएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए । त्यसैगरी थाहा नगरपालिकाले संघीय...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...