pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहा नगर उद्योग बाणिज्य संघले साउन १७ देखि १९ सम्म कर सिविर गर्दै।

Screenshot_20220729-14483-1659085616.png

विगतका वर्षहरुमा कोभिड-१९ का कारण थाहा नगरमै विभिन्न राजश्व संकलन सिविरहरु हुन नसक्दा धेरै व्यवसायीहरुलाई समस्या परेको भन्ने गुनासो आएको सन्दर्भमा यस थाहानगर उद्योग वाणिज्य संघले यहि साउन १७ गतेदेखि १९ गते विहान १० बजेदेखि ५ बजेसम्म थाहानगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोटमा ३ दिने संयुक्त सिविर सञ्चालन गरिन लागेको छ।
सिविरमा निम्नानुसारको सुबिधा लिन सक्ने छन।
• आन्तरिक राजश्व कार्यालयमा बुझाउन बाकी कर बुझाउने तथा नयाँ प्यान दर्ता गर्ने
• नाप तौल तथा गुणस्तर विभागको सेवा (ढक तराजु परिक्षण तथा प्रमाणित गर्ने)
• घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ फर्म दर्ता गर्ने
• थाहा नगरपालिकामा नयाँ फर्म दर्ता वा नवीकरण गर्ने
साथै, सोही मितिमा नवीकरण गरेमा थाहा नगर उद्योग वाणिज्य संघको सदस्यता नवीकरण बाकी रहेका सदस्यहरुलाई कोरोना प्रभावित वर्ष २०७६/०७७, ०७७/०७८ को सम्पूर्ण शुल्कहरु छुट गरि ०७८/०७९ को सदस्यता नवीकरणको अवसर दिइने थाहा नगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...