Friday, 10 May, 2024
आर्थिक खबर

  पालुङ सहकारीले प्रयाेगमा ल्यायाे स्मार्ट एप

थाहा नगरपालिका रहेको पालुङ बहुउदेश्यि सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । अत्याधुनिक मोबाईल एम संन्चालनमा ल्याएको छ । आफ्ना सदस्य तथा खाता वालालाई कारोवार गर्न सहजताको लागि स्मार्ट एप संचालनमा ल्याईएको हो ।
  आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको पालुङ स्मार्ट एपको प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने सहकारीले जानाएको छ । 
संस्थाले पालुङ स्मार्ट एप मार्फत आधुनिक बैंकिङ अन्तर्गत इन्टरनेट बैंकिङ, विमा भुक्तानी, बैंक, सहकारी र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने जाएको छ । 
सहकाारीको सदस्य भई खाता सञ्चालन गरेका ग्राहकहरुले मोबाईल नं. रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने र इन्टरनेट बैंकिङमा सहकारीको बचत खाता र कर्जा खाताको स्टेटमेन्ट, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानीलगायत सेवा उपलब्ध हुने सहकारीका सह व्यवस्थापक रामप्रसाद ढकाल बताउनुहुन्छ । 
प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न र प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिने उद्देश्य सहित समयको बचत गर्ने गरि प्रविधि प्रयोगमा जोड दिइएको सहकारीले जनाएको छ । 
 


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...