pani-1786865868.jpg
Friday, 09 Oct, 2026

आर्थिक खबर


महालक्ष्मी विकास बैंक संगठित संस्थाको वर्गिकरणको ए वर्गमा

1708097930980-1708098202.jpg

महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा जारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गिकरणमा “ए” वर्गमा परेको छ । धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण...

ओखरबजारमा रहेको सहयोगी सहकारीको वार्षिक कारोबार १६ करोड नाघ्यो

426387297_131178252951125-1707577162.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा २७ माघमा  संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो। संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १६ औं...

कुण्दलदेवी बहुउद्देश्यीयको २३ औं वार्षिक साधारणसभा सम्पन्न

kun1-1706969457.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक विकास समिती...

सुखी भविष्य सहकारीको अध्यक्षमा पुनः सुरेन्द्रमान प्रधानको नेतृत्व

1705744037120-1705744187.jpg

थाहा नगरपालिका ३ थानाबजारस्थित सुखी भविष्य वचत तथा ऋण सहकारी संस्था लि.मा सुरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार विकास घरमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले प्रधानको अध्यक्षता सञ्चालक समिति निर्वाचित भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिनुभयो । समितिको...

चेतनशील महिला सहकारीको कारोबार दुई करोड नाघ्यो।

chetan1-1705660002.jpg

थाहा नगरपालिका ३ मा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारीले आफ्नो १९ औ साधारणसभा सम्पन्न गरेको छ। विकास घरको सभाहलमा आज सस्थाका अध्यक्ष शकुन्तला गोपालीको सभापतित्वमा साधारणसभा सम्पन्न भयको हो । प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेको साधारणसभामा वडा न ३ का अध्यक्ष हिरेन्द्र ,सहकारी साखा थाहा नगरका...

वर्ल्ड भिजन र नयाँ आशा स्वास्थ्य सहकारी भए मर्जर, अध्यक्षमा बजगाईँ निर्वाचित

1705129957847-1705129969.jpg

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट...

पालुङ बहुउद्देश्यीय द्वारा१२.५३प्रतिशत लाभांश वितरण,

1704984486559-1704984504.jpg

थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारणसभा बाट पारित भए संगै आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट सेयर धनीहरुलाई  सेयर  लाभांश दिने भएको छ । सहकारीले हाल कायम चुक्ता पुँजीको १२.५३ प्रतिशत बोनस शेयर  लाभांश वितरण गर्ने  निर्णय गरेको हो। हाल ठुला बैंक हरुले समेत वितरण...

शिखर बचतको १३ औं साधारणसभा सम्पन्न,संस्थाको कारोबार १० करोड

shikhar1-1704544102.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनोज रायमाझीको सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ कुल प्रसाद  तिवारीको बिशिस्ट आतिथ्यता...

उर्जा दक्षताको महत्व सम्बन्धी अन्तरक्रिया

mcc-news-1704286495.JPG

 मकवानपुर उद्योग वाणिज्य संघका का.वा. अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा उर्जा दक्षताको महत्व सम्बन्धमा एक दिवशीय अन्तक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मउवासंघले आयोजना गरेको कार्यक्रममा जि. आई. जेड.का प्रतिनिधिहरुले अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा जि. आई. जेड.का कार्यक्रम मेनेजर डा. सञ्जय गोर्खाली, वरिष्ठ उर्जा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...