pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

थाहा नगर


लियो क्लव अफ थाहाले सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्ने।

FB_IMG_1692629840034-1692629852.jpg

लियो क्लव अफ थाहा नगरले सदस्यता नविकरण तथा नयाँ सदस्यको लागि आह्वान गरेको छ। लियो क्लव अफ थाहा नगरपालिकाको प्रथम वोर्ड बैठकद्वारा लायन्स बर्ष २०२३/०२४ को लियो सदस्यता लिन चाहनेको लागि योग्यता पुगेकोकाहरुको लागि सदस्यता खुल्ला गरिएको लियो क्लव अफ थाहाका बर्ष २०२३/०२४ कि अध्यक्ष रोशनी गोपालीले बताइन् । १८ बर्ष पूरा भएर ३० बर्ष नकटेका...

थाहाको वडागत वित्तिय प्रगती:- ६ नम्बर उत्कृष्ट, १० नम्बर वडा सबैभन्दा कमजोर

FB_IMG_1688054625058-1692450115.jpg

मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि वडालाई दिइएको बजेट सिलिङमा ९३.६१ प्रतिशत मात्र वित्तिय प्रगती हासिल भएको छ । वडागत बजेट उपशीर्षक अन्तर्गत १४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड ८४ लाख ३१ हजार ३ सय ४३ रुपैयाँ खर्च भएको थाहा नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए...

प्राथमिक स्वास्थ्य केन्द्रमा लियो,लायन्स द्वारा बृक्षारोपण,

FB_IMG_1692441473613-1692441494.jpg

लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ पिस थाहा नगरको आयोजनामा शनिबार प्राथमिक स्वास्थ्य केन्द्र पालुङ परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष तथा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका सिनियर एड्भाइजर सुरेन्द्रमान प्रधानले प्रास्वाके परिसरमा धूपीको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरिएको हो...

अतिथीलाई मायाको चिनो, तरकारीको पोको,

FB_IMG_1692288584552-1692416217.jpg

 भदौ २ गते । अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदै छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ ।  प्रमुख अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । अझ उद्योगी...

मदन भण्डारी बिश्व विद्यालयको केन्द्रिय कार्यालय चित्लाङ बाट संचालन हुने।

FB_IMG_1691488474989-1692370033.jpg

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आजबाट उत्तरी मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । हाल केन्द्रीय कार्यालय ललितपुरको सैँबुबाट सञ्चालन हुँदै आएकोमा अब भने चित्लाङमा केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा...

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश रोजगार समितिको उपसभापतिमा थाहानगरका कार्की

FB_IMG_1692288467204-1692292303.jpg

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको रोजगार समितिको उप सभापतिमा थाहानगर उद्योग वाणिज्य संघका सदस्य शम्भु सिंह कार्की मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा संचालन सम्बन्धी नियमावली, २०७३ बमोजिम प्रधानलाई सदस्यमा मनोनित गरेको बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले...

इप्रका पालुङ्का प्रहरी प्रमुख दुर्गा खनाल सरुवा, अब श्याम थापा आउने

FB_IMG_1692111659583-1692111673.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनाल सरुवा भएका छन् । खनाल बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली सरुवा भएका हुन् । ३० साउनमा खनालको सरुवा भएको हो । इलाका प्रहरी कार्यालय पालुङमा भने प्रहरी निरीक्षक श्याम थापा मगर आउने भएका छन् । मगर प्रहरी वृत्त नयाँबानेश्वर काठमाण्डौ अपराध नियन्त्रण शाखाबाट सरुवा भई...

पालुङ क्याम्पस स्वबियुले विद्यार्थी भर्ना सम्बन्धि टिकटक प्रतियोगिता गर्दै।

FB_IMG_1692094164525_1-1692102205.jpg

स्नातक तहका नयाँ विद्यार्थीका लागि भर्ना खुलेको विषयलाई प्रचारप्रसार गर्न पालुङ बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता गर्ने भएको छ । अहिले सोसल मिडियामा टिकटकको क्रेज बढिरहेको बेला सोको उपयोग गर्दै क्याम्पसले टिकटक प्रतियोगिता गर्न लागेको हो । क्याम्पसमा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने प्रतियोगिताको सूचना...

थाहामा लेदोजन्य फोहोर व्यवस्थापन अभिमुखीकरण

FB_IMG_1692081187146-1692081355.jpg

मकवानपुर थाहा नगरपालिकामा लेदोजन्य फोहोर व्यवस्थापन र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । शान्ति नेपाल तथा इन्फोको सहकार्य तथा पालिकाको व्यवस्थापनमा २९ साउनमा भएको कार्यक्रम थाहानगर उपप्रमुख भरत गोपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...