pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


चित्लाङमा २५ शैयाको अस्पताल बन्ने,पाँच सय किलोवाटको सौर्य ऊर्जा र ६ सय किलोवाटको पम्प स्टोरेज प्लान्ट पनि स्थापना गरिदै

chitlang-1690549193.png

थाहानगरको  चित्लाङमा २५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । चित्लाङ स्थित निर्माणाधिन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा अस्पताल निर्माणको प्रस्ताव परेपछि अस्पताल बन्ने भएको हो । विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी समेत भएको छ । प्रस्ताव पारित भए पश्चात्...

थाहा नगरको तीन स्थानमा बिद्धुतिय चार्जिङ स्टेशन राख्न छलफल।

FB_IMG_1690468531559-1690468553.jpg

पछिल्लो सयम मुलुकमा विद्युतीय सवारी साधनको उपभोग बढ्दै गएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले कर छुटसहितका विभिन्न सुविधा दिइरहेको अवस्थामा यसको आयात पनि वृद्धि भइरहेको छ । सडकमा विद्युतीय गाडीको संख्यामा वृद्धि भइरहेको बेला यसको लागि आवश्यक पर्ने चार्जिङ स्टेसनको भने समस्या यथावत छ । काठमाडौं जस्ता मुख्य सहरदेखि लामो...

श्रावण मसान्तभित्र जग्गा वर्गीकरण गरेर पठाउन वडालाई नगरको पत्राचार

FB_IMG_1688054625058-1690380020.jpg

थाहा नगरपालिकाले जग्गा वर्गिकरण सम्बन्धमा वडा लाई वर्गीकरण गरि पठाउन अनुरोध गरेको छ ।  ८ श्रावणमा बसेको कार्यपालिकाको  वैठकले भूउपयोग ऐन, २०७६ र नियमावली–२०७९ ले तोकेको मापदण्ड बमोजिम हाललाई कृषि क्षेत्र र आवासिय क्षेत्र निर्धारण गरी श्रावण मसान्तभित्र नगरपालिकामा पठाउन १२ वटै वडा कार्यालयलाई अनुरोध गरेको छ । थाहा नगरका १२ वडा...

थाहा नगरपालिकामा यो वर्ष कुन वडामा कति नगर स्तरीय योजना परे? हेर्नुस विवरण

nagar-1690365708.jpg

गत असार १० गते थाहा नगरको नगरासभा र श्रावण ८ गतेको नगर कार्यपालिका वैठक बाट स्वीकृत भएको आर्थिक वर्ष २०८० /०८१ को योजना तथा विनियोजित बजेट   ...

थाहा ३ ले नयाँ आर्थिक बर्षको योजना कार्यान्वयन गर्न सुचना निकाल्यो।

FB_IMG_1690304108190-1690304124.jpg

थाहा नगरपालिका वडा नम्बर ३ ले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेटको योजना कार्यान्वयनका गर्न उपभोक्ता समिति गठनका लागि आव्हान गरेको छ । वडा कार्यालयले यही साउन महनिाभित्र उपभोक्ता समिति गठन गरिसक्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । वडा कार्यालयले ९ साउनमा सूचना प्रकाशन गरी वडाको विभिन्न पाँच स्थानमा उपभोक्ता भेलाका लागि...

मलमासको बेलामा पनि ओझेलमा परेको पालुङको मत्स्यनारायण।

FB_IMG_1690206394903-1690206579.jpg

अहिले श्रावण महिना चलिरहेको छ ,यसपटकको श्रावण महिनामा मलमास परेको हुदा यसबेला नारायणको आराधना गरिने भएकाले पुरुषोत्तममास पनि भनिन्छ। १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना भनिएको प्रसंग पुराणमा...

स्थानीय युवाहरु द्वारा पर्यटकिय स्थल भकारी ढुंगा जाने बाटोमा गुराँसको बिरुवा लगाए।

FB_IMG_1690124575802_1-1690124744.jpg

थाहा नगरपालिका वडा न ३ का ६ जना युवाले आफ्नै पहल र खर्चमा वडाको नयाँ पर्यटकिय गन्तव्य स्थल भकारी ढुङ्गा जाने बाटोमा वृक्षारोपण गरेका छन। युवाहरु शिशिर कुमार खत्री ,सितल विष्ट ,अमृत  मोक्तान ,कपिल विष्ट ,बाबिन विष्ट ,र योगेश कार्कीको समुहले ६० बोट गुराँसको बिरुवा रोपेका हुन। लियो क्लव अफ पिस थाहाका उपाध्यक्ष समेत रहेका शिशिर कुमार खत्रीको...

किटेनीको शिविरमा १ सय १५ पशु किसान लाभान्वित

FB_IMG_1690030326493-1690030340.jpg

ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत पशु बिकास शाखा अन्तर्गत वडा न ४को किटेनीमा शिविर सम्पन्न भएको छ। वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिने कार्यक्रम अन्तर्गत आज वडाको किटेनिमा शिविर संचालन गरिएको हो। वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार...

आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण गर्न पशु शिविर

FB_IMG_1689922036702-1689922268.jpg

ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण गर्नको निम्ति पशु बिकास शाखा थाहा नगरको आयोजनामा वडा न ४ मा शिविर सम्पन्न भएको छ। वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिएको छ। वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार शिविरको पहिलो दिन थाहा ४ को वडा कार्यालय नजिक भएको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...