pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


आइपर्ने बिपदबाट सतर्क रहन थाहा नगर प्रमुख बिष्टको आग्रह।

FB_IMG_1691577586975-1691921177.jpg

भारी वर्षाका कारण आइपर्ने विपदबाट सतर्क रहन थाहा नगर प्रमुख बिष्णु बिष्टले नगरवासी समक्ष आग्रह गर्नुभएको छ। नगर प्रमुख बिष्टले थाहापाटी संग कुरा गर्दै सतर्क रहन आग्रह गर्नुभएको हो । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण थाहा नगरपालिकाका खोला  तथा खहरे क्षेत्रमा बाढि पहिरोका कारण समस्या आइपर्ने भएकाले सुरक्षीत रहन आग्रह...

गत आर्थिक बर्षमा थाहाको १६५ योजनामध्य १५६ योजना सम्पन्न ।

DSCN4811-1691898365.JPG

आर्थिक बर्ष २०७९/०८० मा थाहा नगरपालिका बाट कार्यान्वयन गरिएको कुल १६५ वटा योजनाहरुमध्य १५६ वटा योजना सम्पन्न भएको छ। थाहा नगरपालिकाले २५ श्रावणमा आयोजना गरेको आर्थिक बर्ष ०७९/०८० को वार्षिक समिक्षा कार्यक्रममा आफ्नो समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै योजना महाशाखाका प्रमुख डम्बर बिश्वकर्माले सोको जानकारी दिएका हुन। तेसै गरि...

डाँडाबासमा दुई मोटरसाइकल ठोक्कियो,

FB_IMG_1691695091009-1691695250.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं.७ डाँडावासमा दुई मोटरसाइकल ठोक्किँएर दुर्घटना भएको छ । डाँडावासस्थित भित्रि सडकखण्डमा बिहिबार साँझ ७ बजे बा.प्र.०२–०३९ प १११६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०२–०३० प ८७०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका...

थाहा नगरद्वारा आर्थिक बर्ष २०७९/०८० को वार्षिक समिक्षा सम्पन्न

FB_IMG_1691680353298-1691680371.jpg

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८०मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले २५ श्रावणमा पालुङ जेसिजको सभाहलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो । थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय...

थाहामा लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान सुरु,

FB_IMG_1691675238559-1691675263.jpg

थाहा नगर। बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान अन्तर्गत थाहा नगरपालिकामा पनि अभियान सुरु गरिएको छ । रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको हो । खोप अभियानअन्तर्गत...

दामन भ्यु टावर संचालन गर्न थाहा नगरको टेन्डर आह्वान ।

FB_IMG_1691657883418-1691657898.jpg

मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित भ्युटावरलाई २० वर्षसम्मका लागि भाडामा सञ्चालन गर्न दिन टेन्डर आव्हान गरेको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि न्यूनतम एक करोड रुपियाँमा दिनेगरी टेन्डर आव्हान गरेको हो । अघिल्लो ठेकेदार कम्पनीले कोभिड-१९ का कारण रिसोर्ट चल्न नसकेको भन्दै बिचैमा ठेक्का रद्द गरेपछि...

डाँडावास,दामगाडे,महादेवबेशी सडक निर्माण हुँदै ,

FB_IMG_1691556994169-1691557011.jpg

मकवानपुर र धादिङ जिल्ला जोड्ने सडक २० करोड लागतमा निर्माण हुँदैछ । प्रदेशको पूर्वाधार विकास कार्यालय, चितवन मार्फत डाँडाबास दामगाडे महादेववेसी सडक आयोजना निर्माण गर्न लागिएको हो । मकवावानपुरको थाहा नगरपालिका वडा नम्बर–७ र ८ हुँदै धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर–३ जोड्ने सडक निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षमा...

बाढी पहिरो प्रभावितलाई सहारा रिसोर्टले सेल्टर दिने।

FB_IMG_1691465941959-1691465955.jpg

लगातारको बर्षाले गर्दा बाढी पहिरोको जोखिम बढेपछि थाहा नगरपालिकाको नयाँगाउँमा अवस्थित होटल सहारा रिसोर्टले बाढी ,पहिरो बाट प्रभावितको लागि रिसोर्टलाई सेल्टर बनाउने भएको छ। थाहापाटी संग कुरा गर्दै रिसोर्टका संचालक हरेराम कार्कीले बाढी पहिरोबाट जोखिममा परेकाहरु लाइ आफ्नो रिसोर्टमा सहारा दिने बताउदै बाटोमा पहिरोले अड्किय अटो पठाएर...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...