pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा ३ सय १० गाई भैसीमा लम्पी स्किन रोग लाग्दा ३४ को मृत्यु ,११ सय ५० गाई भैंसी लाई लगाइयो खोप,

IMG-20230810-WA0004-1693231390.jpg

चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि थाहा नगरपालिकाको  प्रयास जारी रहेको नगर पशु शाखाले जनाएको छ।

हालसम्म थाहा नगरपालिकामा  लम्पी स्किनबाट ३४  वटा चाैपाया मरेको नगरको पशु सेवा शाखाले जनाएको छ। 

लम्पी स्किनको संक्रमण रोकथामका सम्बन्धित किसानहरूका लागि नगरको पशु सेवा शाखाबाट आवश्यक पर्ने खोप उपलब्ध गराइएको र सो खोप लगाउन शाखाले सहजीकरण गरिरहेको नगरको पशु सेवा शाखा प्रमुख संजय तिवारीले जानकारी दिनुभयो। 

तिवारीका अनुसार थाहा  नगर भित्रमा सो रोग नियन्त्रण उन्मुख रहेको बताए।

लम्पी स्किन रोगबाट चाैपाया बचाउनका लागि किसानहरूले नगरको पशु सेवा शाखाबाट आवश्यक औषधी लैजाने क्रम पनि जारी  रहेको थाहा नगरपालिका पशु शाखाले जानकारी दिएको छ।
पशु शाखाका अनुसार थाहा नगरपालिका भित्र रहेका ३ सय १० गाई भैंसीलाई लम्पी स्किन रोग लागेको र ती मध्य ३४ वटा चौपायाको रोगको कारण मृत्यु भएको जानकारी दिएको छ।
साथै नगरपालिका भित्र रहेका ११सय ५० गाई भैंसीलाई लम्पिस्किन बिरुद्धको भ्याक्सिन लगाइएको जानकारी प्राप्त भएको छ।
हेर्नुस वडागत विवरण

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...