pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहाका ९ सय ५२ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण हुन बाँकी ,८ दिन भित्र नविकरण गर्न आग्रह।

DSCN4811-1694327343.JPG

थाहा नगरपालिकाको सामाजिक सुरक्षा शाखाले थाहा नगरपालिका भित्र रहेका १२ वडाका ९ सय ५२ जना लाभग्राही हरुलाइ सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आग्रह गरेको छ। थाहा नगरपालिका आइएमएस शाखाका प्रमुख रुपक कार्कीका अनुसार नगरपालिका भित्र ९ सय ५२ जनाको सामाजिक सुरक्षा भत्ता अझै नविकरण गर्न  बाँकी रहेको र नविकरण गर्न ८ दिन मात्र बाकी रहेकोले...

मुख्यमन्त्री जमकट्टेल थाहामा

FB_IMG_1694267582036-1694267763.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशका बजेटहरुबाट थाहामा संचालन भएका योजनाहरु प्रभावकारी भएको बताएका छन् । बागमती प्रदेशबाट थाहानगरका लागि विनियोजित बजेटले संचालन भएका योजनाहरु नतिजामुखी भएको समेत मुख्यमन्त्री जम्मकटेलले बताउनु भयो। मुख्यमन्त्री आज थाहानगर हुँदै प्रदेश राजधानी हेटौंडा जाने क्रममा थाहा...

श्रीकृष्ण जात्राको घैटो फुटाई प्रतियोगिता, बागेश्वरी प्रथम

FB_IMG_1694100018133-1694100285.jpg

कृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भएको २३ औं घैटो फुटाउने प्रतियोगितामा बागेश्वरी युवाक्लब थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँ प्रथम भएको छ बागेश्वरीले प्रथम भएसंगै नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । शिखरकोट बजार ब्यबस्थापन समिती, शिखर क्लब, दामन चेली समाज, नवजागृत पुस्तकालय तथा गोपाली गाउँको नेवारी...

शिखरकोटमा आज घैटो फुटाइ संगै सांस्कृतिक कार्यक्रम हुँदै

Screenshot_20220820-08230-1694052855.png

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा आज दिउँसाे घैटो फुटाई प्रतियोगिता हुदैछ ।  वर्षेनी हुने यो प्रतियोगितामा मकवानपुरसहित धादिङका समेत सहभागी हुने गरेका छन् । शिखर क्लब तथा बजार व्यवस्थापन समिति,नवजागृत पुस्तकालय,गोपाली समाज र दामन चेली समाजको  आयोजनामा  हुने प्रतियोगिता भब्यताका साथ सम्पन्न हुने छ जात्राको ...

सेन्ड्रीना लिटल राधा र आरोन लिटल कृष्णको बने बिजेता

FB_IMG_1694016054047-1694016085.jpg

कृष्ण जन्माष्टमीको अवसरमा थाहा नगरको शिखरकोटमा सम्पन्न भएको लिटल राधाकृष्ण प्रतियोगितामा राधा तर्फ सेन्ड्रीना केसी र कृष्ण तर्फ आरोन केसी बिजेता(लिटल राधाकृष्ण)भएका छन। (लिटल कृष्ण बिजेता आरोन केसी) शिखरकोट बजार व्यवस्थापन समिती,शिखर क्लव,गोपाली समाज,नवजागृत पुस्तकालय  र दामन चेली समाजको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा...

कृष्ण जात्रा तथा लिटल राधाकृष्ण प्रतियोगिताको तयारी पूरा।

jatra1-1693920672.jpg

बिगत २६ बर्ष देखि निरन्तर रूपमा थाहा नगरपालिकाको शिखरकोटमा लाग्दै आएको कृष्ण जात्राको तयारी पूरा भएको छ। आयोजक शिखरकोट बजार व्यवस्थापन समितिको अनुसार मन्दिर तथा बजार क्षेत्रलाई शृङ्गारने काम सक्किसकेको तथा सांस्कृतिक कार्यक्रमको लागि स्टेज निर्माण कार्य भैरहेको समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए। रायमाझीका अनुसार...

पालुङ प्राधिकरणले ११ के.भि. लाईनको कण्डक्टर अपग्रेड गरेपछि विद्युत नियमित हुनुका साथै भोल्जेज पनि सुधार

cover-1693900769.jpg

पालुङ वितरण केन्द्रले ११ के.भि. लाईनमा कालो अर्थात ईन्सुलेशन भएको तार अपग्रेडिङ्ग गरेपछि विद्युत नियमित हुनुका साथै भोल्जेज पनि सुधार भएको छ । पालुङ वितरण केन्द्रको वितरित लाईनको एक मात्र स्रोत धोर्सिङ्ग सब स्टेशन बाट वितरित लाईनको धोर्सिङ्ग देखि कुलेखानी ड्याम साईड हुँदै मार्खु सम्म र ड्याम साईड देखि ईन्द्रसररोवरको कोगटे खोला सम्मको...

चित्लाङमा सोलारबाट उत्पादित बिजुली पालुङ प्राधिकरणको प्रणालीमा जोडियो

nea-pa;ung-1693893096.jpg

चित्लाङ स्थित  मदन भन्डारी विश्वविद्यालयले सोलार मार्फत उत्पादन गरेको  बिजुली पालुङ वितरण केन्द्रको विद्युत प्रणलीमा जोडीएको छ । पालुङ वितरण केन्द्रको कार्य क्षेत्र अन्तर्गत थाहा नगरपालिका ९ चित्लाङ स्थित भन्डारी विश्वविद्यालय परिसरमा जडान गरिएको ५ सय किलोवाट क्षमताको सोलार सिस्टमबाट उत्पादित बिजुली नेट मिटरिङ्गको माध्यम...

विभिन्न कारणले रोकिएको चित्लाङको हिलेजात्रा पुनः सुरु

FB_IMG_1693668835968-1693668879.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ । लामो समयदेखि विभिन्न कारणले रोकिएको हिले जात्रा यो वर्ष पुनः श्री स्वच्छन्द भैरव धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समितिले आयोजना गरेको हो । स्थानीय राजन बलामीले ऐतिहासिक तथा पौराणिक महत्वको नाच (हिले जात्रा) जनै पूर्णिमाको दिनबाट सुरु भएको र...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...