pani-1786865868.jpg
Friday, 28 Aug, 2026

थाहा नगर


थाहाको घट्टेचौरमा मनाइयो हिले जात्रा

FB_IMG_1693655967245-1693655991.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज हिले जात्रा मनाइयको छ।नेवारी समुदायले बिशेष रुपमा मनाइने यो पर्व परम्परा देखिनै मनाउदै आएको छ। गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ । थाहा–२ को देउला वस्ती, थाहा–३ को गोपाली बस्ती...

सहारा रिसोर्टमा विद्युतीय चार्जिङ स्टेशन

FB_IMG_1693567135922-1693577861.jpg

पर्यटकीय थाहानगरमा पहिलोपटक विद्युुतीय सवारी चार्ज स्टेसन राखिएको छ । थाहा नगरपालिका–४ स्थित सहारा रिसोर्टमा चार्ज स्टेसन राखिएको सहारा रिसोर्टका सञ्चालक राजाराम कार्कीले जानकारी दिए । १५ भदौबाट शुरु गरिएको स्टेसनमा सबै प्रकारका विद्युुतीय सवारी चार्ज गर्न सकिने कार्कीले जानकारी दिए ।पर्यटकीय क्षेत्रमा विद्युुतीय चार्जिङ...

नवजागृत पुस्तकालयले मनायो राष्ट्रिय पुस्तकालय दिवस

FB_IMG_1693572607593-1693574786.jpg

पुस्तौं पुस्ताका लागि पुस्तकालय’ नाराका साथ १६ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो ।  दिवसका अवसरमा थाहा नगरपालिका शिखरकोटमा रहेको जिल्लाकै पुरानो र...

कृष्ण जात्रा २०८०:- लिटल राधाकृष्ण प्रतियोगिता संगै घैटो फुटाइने,

FB_IMG_1693481602110-1693481824.jpg

थाहा नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि मानिसको सबभन्दा बढी भिड लाग्ने कृष्ण जात्रा ,घैटो फुटाउने जात्रा तथा लिटिल राधाकृष्ण प्रतियोगिता र लिटल लाखे प्रतियोगिता यस  बर्ष पनि भव्य रूपमा हुने भएको छ।  २०७९ मा सम्पन्न लिटल राधाकृष्ण र लिटल लाखेमा सहभागीहरु हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहा नगरको मुख्य...

कुन्छाल कुलेखानी सडक अन्तर्गत वडा न ६ भित्र दायाँबायाँ खाली गर्न वडाको सूचना जारी,

kunchal-kulekhani-sadak-1-1693405082.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ ले सडक कालोपत्रे तथा चौडाका लागि सडकको क्षेत्राधिकार भित्र जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । कुन्छाल कुलेखानी सडक खण्डको ६ नम्बर वडा क्षेत्रका लागि सार्वजनिक सूचना जारी गरिएको वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । सघन सहरी तथा भवन निर्माण आयोजना चितवन मार्फत कालोपत्रे तथा...

थाहामा ३ सय १० गाई भैसीमा लम्पी स्किन रोग लाग्दा ३४ को मृत्यु ,११ सय ५० गाई भैंसी लाई लगाइयो खोप,

IMG-20230810-WA0004-1693231390.jpg

चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि थाहा नगरपालिकाको  प्रयास जारी रहेको नगर पशु शाखाले जनाएको छ। हालसम्म थाहा नगरपालिकामा  लम्पी स्किनबाट ३४  वटा चाैपाया मरेको नगरको पशु सेवा शाखाले जनाएको छ।  लम्पी स्किनको संक्रमण रोकथामका सम्बन्धित किसानहरूका लागि नगरको पशु सेवा शाखाबाट आवश्यक पर्ने खोप उपलब्ध गराइएको...

विकासमा बेथिति : छानो हटाएर फल्चाको स्टमेट, बजेट अभावमा प्लास्टिकको छानो

falcha_DfAyfbR0fF-1693205349.jpg

 मकवानपुरको थाहा नगरपालिकाको निर्माणाधीन फल्चा (लाम्पाटी)मा प्लास्टिकको छानो हालिएको छ । बजेट अभावका कारण निर्माणाधीन फल्चालाई संरक्षण गर्न स्थानीय युवाहरुले प्लास्टिकको छानो लगाएका हुन् ।   थाहा नगरपालिका वडा नम्बर–२, पालुङको डबलीमा निर्माण गरिएको सो फल्चा बजेट अभावका कारण प्लाष्टिकको छानो हालेर संरक्षण गरिएको हो । पालुङमा...

थाहामा अब घरबाटै व्यक्तिगत घटना दर्ता ,

DSCN4811-1693151258.JPG

मकवानपुर थाहा नगरपालिकाले सेवाग्राहीलाई सहज सुविधा प्रदान गर्न घरबाटै ब्यक्तिगत घटना दर्ताको फारम भर्ने भएको छ । वडा कार्यालय पुगेर लाइनमा बसी घटना दर्ता गरिने प्रक्रिया झन्झटिलो भएकाले सहज सुविधाका लागि अनलाइन मार्फत् यो सेवा बिस्तार गरिएको होअबदेखि जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँ सराई र सम्बन्ध बिच्छेद जस्ता ब्यक्तिगत...

थाहाका विष्ट नेपाल मेला महोत्सव संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

img_1692971445398_1-1692971654.jpg

काठमाडौँमा यहि भाद्र ७ र ८ गते सम्पन्न नेपाल मेला तथा महोत्सव संघको राष्टृय भेलाले थाहा नगरका अनित विष्टलाई वरिष्ठ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । देशभरमा मेला, महोत्सव तथा प्रदर्शनि आयोजना र व्यवस्थापन व्यवसायमा आवद्द व्यवसायिहरुको भेलाले रोशनराज कर्णिकारको अध्यक्षतामा  ७१ सदस्य केन्द्रीय समिति तथा सात वटा प्रदेश...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...