pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहा नगरले निकाल्यो ढुंगा,गिटी,बालुवाको करको टेन्डर,

DSCN4811-1691123824.JPG

थाहा नगरपालिकाले आ.व. २०८०/०८१ का लागि ढुंगा, गिट्टी, ग्रावेल, बालुवा उत्खनन्, संकलन तथा निकासी कर उठाउने सम्बन्धी टेन्डर आव्हान गरेको छ । साउन १९ गते सूचना जारी गर्दै टेन्डर आव्हान गरेको हो । सूचना अनुसार ३० लाख १९ हजार ५४४ क्युफिट परिमाणमा उत्खनन गर्न पाउने छ । सोका लागि न्यूनतम भ्याट बाहेक २ करोड ७१ लाख ७५ हजार ९८६ रुपियाँ अंक तोकेको छ...

थाहा नगरभित्र भवन बनाउदा अनिवार्य नक्सा पास गर्न नगरको अनुरोध

FB_IMG_1688054625058-1691063785.jpg

थाहा नगरपालिकाले नगरपालिका भित्र बनिरहेका र बन्दै गरेका भवन, घर तथा टहराहरुको नक्सा पास गरेर मात्र निर्माण गर्न आग्रह गरेको छ। थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले  एक सूचना जारि गर्दै नगरपालिकाका १२ वटै  वडा हरुमा निर्माण भैरहेका भवन तथा टहराहरु नक्सा पास नगरी निर्माण भैरहेको पाइएको हुँदा स्थानीय सरकार संचालन ऐन...

थाहाका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध हुन सूचना आव्हान

khanepani-1690868620.jpg

  थाहाका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आवद्ध हुन सूचना आव्हान मकवानपुर थाहा नगरपालिकामा संचालित खानेपानी उपभोक्ता समितिहरुलाई थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा आवद्ध हुनका लागि सूचना आव्हान भएको छ । खानेपानी बोर्डको कार्यकारी समितिबाट भएको निर्णयका आधारमा नगरपालिकाले बोर्डमा आवद्ध हुनका लागि १५ साउनमा सूचना आव्हान...

मालिस गर्ने तेल खाँदा थाहाका पाख्रीनको ज्यान गयो।

FB_IMG_1690811305090-1690811325.jpg

मालिस गर्ने तेल सेवन गर्दा थाहामका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं.५ बस्ने अन्दाजी ८२ बर्षीय राजकुमार पाख्रीन रहेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार पाख्रीनले आफ्नै घरमा मालिस गर्ने तेल सेवन गरी बिरामी भएका थिए । उनको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ...

श्रेष्ठको निधनमा माओवादी थाहा नगर द्वारा शोक सभाको आयोजना

FB_IMG_1690796889865-1690797029.jpg

नेकपा माओवादी केन्द्र थाहा  नगर समितीका सदस्य रामभक्त श्रेष्ठको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ ।  नेकपा माओवादी केन्द्र थाहा नगरपालिका समितीको आयोजनामा थाहाको ओखरबजारमा अवस्थित होटल सयपत्रीमा  शोकसभा आयोजना आयोजना गरिएको थियो ।  गत श्रावण ५ गते काठमाण्डौको शान्तीनगरमा ट्याम्पुको ठक्करबाट ३८ बर्षको उमेरमा असामयिक निधन भएका...

थाहाका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले सिविरको आयोजना हुदै

FB_IMG_1690797075577-1690797096.jpg

थाहा नगर उद्योग वाणिज्य संघले आउँदो साउन २१ गतेदेखि २४ गतेसम्म व्यवसायीहरु लक्षित गरी संयुक्त सिविर संचालन गर्ने भएको छ । संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सिविरको आयोजना गरेको हो । सिविरमा आन्तरिक राजश्व कार्यालय अन्तर्गतको कर भुक्तानी, मदिरा तथा...

बृहत खानेपानी आयोजना :- ६७ किलोमीटर पाइप विछ्याइयो २१ वटा ट्याङ्की निर्माण

FB_IMG_1690733943826-1690733993.jpg

मकवानपुर थाहानगरमा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको काम करिब ७० प्रतिशत सकिएको छ । दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण भइरहेको आयोजना वडा नम्बर १, २, ३ र ४ मा संचालन भैरहेको छ । करिब १ सय किलोमीटर मुख्य पाइपलाईन मध्ये हालसम्म ६७ किलोमीटर पाइप विछ्याइ सकिएको छ भने ३३ वटा पानी ट्याङ्की निर्माण गर्ने लक्ष्य रहेकोमा २१ वटा...

ऋषेश्वर टोल बिकास संस्था द्वारा नगर प्रमुख र वडा अध्यक्षलाई धन्यवाद

FB_IMG_1690638756186-1690638772.jpg

दावा सेर्पा/ दामन,थाहापाटी, दामनको एभरेष्ट युवा बिकास क्लब र बजार व्यवस्थापन समितिको सहकार्यमा  बिगत देखिनै दामन स्थित दृश्यावलोकन स्थल सेल्फी डाँडाको बिकास,निर्माण र प्रवर्द्धनको निम्ति तल्लिन रहेको छ।  नगर प्रमुख र सम्बन्धित वडा प्रमुखद्वारा भएको प्रत्यक्ष अनुगमनको आधारमा सेल्फी डाडालाइ बजेट पारित भएको छ। यस विषयले...

सुनौला सिकाइ केन्द्रमा बाल चित्रकला प्रतियोगिता सम्पन्न

FB_IMG_1690635652057-1690635670.jpg

थाहा नगरपालिका वडा न  १ को सहयोग तथा  सुनौलो सामुदायिक सिकाइ केन्द्रको सहकार्य र  वडा बाल संजाल थाहा १ को आयोजनामा सुनौलो विकास केन्द्रको सभाहलमा बाल चित्रकला प्रतियोगिता तथा योग ध्यान कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा ७० जनाको उपस्थिति रहेको थियो भने  चित्रकला  प्रतियोगितामा ४० जना विधार्थी भाइबहिनीहरुले भाग लिएका थिए...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...