pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

आइपर्ने बिपदबाट सतर्क रहन थाहा नगर प्रमुख बिष्टको आग्रह।

FB_IMG_1691577586975-1691921177.jpg

भारी वर्षाका कारण आइपर्ने विपदबाट सतर्क रहन थाहा नगर प्रमुख बिष्णु बिष्टले नगरवासी समक्ष आग्रह गर्नुभएको छ।
नगर प्रमुख बिष्टले थाहापाटी संग कुरा गर्दै सतर्क रहन आग्रह गर्नुभएको हो ।
शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण थाहा नगरपालिकाका खोला  तथा खहरे क्षेत्रमा बाढि पहिरोका कारण समस्या आइपर्ने भएकाले सुरक्षीत रहन आग्रह गर्नुभएको हो।
साथै उहाँले कुनै जोखिम आइपरेमा आफ्नो सम्पर्क नं ९८५५०८९३४५ मा खबर गर्न पनि अनुरोध गर्नुभएको छ ।

यस्तै वडा नं ९ का वडाअध्यक्ष राजकुमार बलामीले वडा विपद व्यवस्थापन समिति मार्फत  न्युुनिकरणको प्रयास थालीएको जानकारी दिनुभयो केही परे वडा अध्यक्ष बलामीको ९८५१२६६०२५मा सम्पर्क गर्न आग्रह गरेका छन भने यता वडा नं ७  का वडाअध्यक्षले पनि जोखिम बाट सतर्क रहन  जानकारी दिदै केही परे ९८५५०७०२८७मा सम्पर्क गर्न आग्रह गरेका छन ।

१२ न वडाका कार्यवाहक अध्यक्ष युवराज जिम्बालेपनि बिपदपरेमा आफ्नो मोबाइल नम्बर ९८१८५१८९६६मा सम्पर्क गर्न वडाबासी समक्ष अनुरोध गरेका छन भने बाढी पहिरोको उच्च जोखिम रहेको थाहाको २ न वडाका वडा अध्यक्ष बम बहादुर सिन्तानले फेदिगाउ लगायतका क्षेत्रमा बिशेष सतर्कता अपनाउन आग्रह गरेका छन।
तेसैगरी रेडक्रस उपशाखा दामनले पनि आकस्मिक उद्दारका लागि आफुहरु तत्पर रहेको भन्दै फोन न उपलब्ध गराएको छ रेडक्रस सभापति मनश्याम बस्नेतको मोबाइल नम्बर ९८४५०७२३१२ मा सम्पर्क गर्न आग्रह गरेका छन।
बिपद परे तल उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सकिन्छ।

हिजो देखिको अविरल वर्षाका कारण थाहा नगरपालिका भित्रका कुनै बस्ती,घर वा सार्वजनिक भवन पहिरोको उच्च जोखीममा रहेको भए सम्बन्धित जनप्रतिनिधि वा तल उल्लेखित फोन नम्बरमा सम्पर्क गर्न अनुरोधका साथै सावधानी अपनाउन अनुरोध ।
सम्पर्क नम्बरहरु :
९८५५०८९३४५
नगर प्रमुख,
९८५५०८९३४४
नगर उपप्रमुख
९८४५०७२०२५,९८४५१४९०४५
सचिवालय नगर प्रमुख
९८५५०१२१११
प्रमुख प्रशासकीय अधिकृत
९८५५०७५३४१
अनिल लामिछाने बिपद व्यवस्थापन
९८५५०६९४९९
इलाका प्रहरी कार्यालय पालुङ,
९८४५०७२४८९
हिरेन्द्र कुमार रायमाझी
बिपद व्यवस्थापन संयोजक।
रेकक्रस सोसाईटी दामन उपशाखा
सम्पर्क नमबर हरु सभापती मनस्याम बस्नेत ९८४५०७२३१२
सचिब राजाराम रायमाझी -९८४५९७०७७४
कोषाध्यक्ष यादबजंग रायमाझी -९८४५०७२३५८
उप-सचिब - दिपक लामा -९८४५७८३४५२
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...