himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

मिस्टर एण्ड मिस थाहाको फाइनलमा कलाकार सलोन बस्नेत र मोडल सेन्जल पौडेल आउदै।

FB_IMG_1692518965504_2-1694522001.jpg

थ्रि ब्रदर्श फोटोग्राफीको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस थाहा साैन्दर्य प्रतियोगिताको फाइनलमा कलाकार सलोन बस्नेत र मोडल तथा कोरियोग्राफर सेन्जल पौडेल आउने आयोजकले जनाएको छ। 

३० भदौमा पालुङ जेसिज हलमा हुने फाइनलक्क लागि  मिस्टर एण्ड मिस थाहाको फेसबुक पेजबाट अन्तिम प्रतिष्पर्धी २० जनाको भिडियोसहितको प्रोमो पनि  सार्वजनिक गरिएको छ।

आगामी ३० भदौमा हुने अन्तिम प्रतिष्पर्धामा मिस थाहातर्फ सिम्रन कार्की, निकिता गोपाली, अज्मी बम्जन, सम्झना तामाङ, बिस्मिता गोपाली, प्रिती गोले, रोइसा सुनुवार, रोजिना तामाङ, दिया तामाङ, मञ्जु तामाङ, अमृता कार्की, प्रिती कार्की र श्रीया कार्की भिड्दैछन् । त्यसैगरी मिस्टर थाहातर्फ सविन विश्वकर्मा, नविन सुनार, पल्लब खत्री, विराज कार्की, ओजस खत्री, दिप्सन खत्री सहितकाे प्रतिष्पर्धा रहने आयोजकले जनाएको छ ।

थाहा नगरपालिकाको सहकार्य रहेको ट्यालेन्ट शो प्रतियोगिताका अन्तिम प्रतिष्पर्धीहरुको भिडियो सहारा रिसोर्टमा छाँयाकन गरिएको थियो ।

१० देखि २५  वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी उक्त प्रतियोगिताको प्रथम अडिशन ९ भदौमा जेसीज हलमा सम्पन्न भएको थियो । प्रथम अडिशन सम्पन्न भएसँगै आयोजकले सहभागीहरुलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराउँदै आएको छ ।

३० भदौमा हुने सौन्दर्य प्रतियोगिताबाट मिस र मिस्टर दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg