pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान।

FB_IMG_1695382350940-1695382384.jpg

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रमका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले थाहा नगरपालिकामा स्थानीय सरोकारवालासँग शुक्रबार पालुङ जेसिज हलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

 कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट  प्रमुख अतिथि र विशिष्ट अथितिका रुपमा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल तथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक चुडामणि सुवेदी   रहेका थिए भने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की ,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल,सह व्यवस्थापक रामप्रसाद ढकाल,थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी लगायतका उपस्थिति रहेको थियो ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको छैटौं स्थापना दिवसको अवसर पारेर प्राथमिक स्वास्थ्य केन्द्र पालुङलाई चार थान ह्विल चेयर र चार थान डिजिटल ब्लड प्रेसर नाप्ने मेसिन प्रदान गरियको थियो।
कार्यक्रम कम्पनीको हेटौंडा शाखाका प्रमुख पवन थापा मगरको सभापतित्वमा भएको थियो।

FB_IMG_1695382360558-1695382387.jpg
FB_IMG_1695382363549-1695382410.jpg
FB_IMG_1695382355676-1695382410.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...