pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

थाहा नगर


पालुङ प्राधिकरणमा न्यौपानेले सम्हाले कार्यभार ।

FB_IMG_1696767495071-1696767583.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख फेरिएका छन् । पालुङ वितरण केन्द्रका बीरमान रास्कोटी सरुवा भएसंगै अर्का वितरण प्रमुख माधव न्यौपानेले कार्यभार सम्हालेका छन।   पालुङमा नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रबाट माधव न्यौपाने पालुङ आएका  हुन् । न्यौपाने यसअघि गोरखा, तनहुँ तथा मेलम्चीमा समेत प्रमुख भई कार्य...

नगर प्रहरीलाई नगर प्रमुख विष्टको आग्रह :-अनुशासनमा रहेर आफ्नो कर्तव्य पुरा गर्नु ,

386335350_798343838960208-1696502256.jpg

थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले जुनसुकै काम गर्दा व्यक्ति नभइ विधिलाई मान्न आग्रह गरेका छन् । थाहा नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको १० दिने आधारभुत तालिमको समापनका अवसरमा आयोजना गरिएको दीक्षान्त समारोहमा बाेल्दै नगर प्रमुख बिष्टले यस्तो बताएका हुन् ।   नगर प्रमुख बिष्टले नगरप्रहरीलाई विधिमा रहेर...

थाहाको पशु शाखाद्वारा विश्व पशुपंछी दिवसको अवसरमा पशु फार्मलाई निशुल्क पौष्टिक आहार प्रदान ।

1696407493089-1696408475.jpg

"साना ठुला जनावर,माया गरौं बराबर" भन्ने मुल नाराका साथ थाहा  नगरपालिकाको पशु शाखाले  विश्व पशुपंछि दिवस मनाईएकाे छ। थाहा नगरपालिका भित्र रहेका विभिन्न पशु फाममा रहेका पशु चाैपायालाई पाैष्टिक आहार व्यवस्थापन गरि विश्व पशुपंछि दिवस मनाईएकाे हाे। पशु मानवविचकाे अन्याेआश्रित सम्बन्ध छ।तरपनि पशु अधिकारमा मान्छे चुकिरहेकाले पशु...

ईन्द्रजात्रा मनाइयो पालुङमा,

FB_IMG_1696052858845-1696052884.jpg

  मकवानपुर थाहा नगरपालिकाको पालुङमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको छ । यसपालि १२ असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाण्डौमा भने ११ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । समुदायले बाहेक अन्य सरोकारवालाले महत्व दिन नगरिएको पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ । यहाँ काठमाण्डौमा जस्तै वर्षा र...

दामन सिमभन्ज्याङ क्षेत्रका कुकुर बिरालोलाई रेविज विरुद्धको सुइ लगाइयो।

FB_IMG_1695998942045-1695998986.jpg

बिश्व रेविज दिवसको अवसरमा दामन सिमभन्ज्याङ,गोलमोड क्षेत्रमा रहेका कुकुर र बिरालो हरुलाई रेविज विरुद्धको सुइ लगाइएको छ। वडा पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार सो क्षेत्रमा रहेका १२ वटा बिरालो र ३९ वटा कुकुरहरूलाई रेविज बिरुद्धको सुइ लगाइएको जानकारी दिए। नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ११ गतेववडा न १ मा ३० वटा,वडा न...

थाहामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

FB_IMG_1695989023227-1695989064.jpg

मकवानपुरको थाहा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा पालुङ जेसिजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु ...

ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा,

FB_IMG_1695914666207-1695914678.jpg

मकवानपुरको थाहा नगरपालिले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समितिले छनौंट गरेको ज्येष्ठ नागरिकहरुलाई दोलखाको कालिन्चोक, दोलखा भिमसेन, काभ्रेको नमोबुद्धलगायतको तीर्थस्थलहरुमा यात्रा गराएको हो । नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा...

थाहामा मनाइयो १७ औं बिश्व रेविज दिवस,

382237743_124291887306428-1695907019.jpg

"एक स्वास्थ्य,एक गन्तव्य"भन्ने नाराका साथ १७ औ विश्व रेविज दिवस थाहा नगरपालिकामा पनि विविध कार्यक्रम गरि मनाइयको छ। थाहा नगरपालिका पशु शाखाको आयोजनामा ११ असोजमा दिवस मनाइएको हो। थाहाका विभिन्न क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको पशु शाखाका मनिसा कटुवालनी मगरले जानकारी दिइन। पशु प्राविधिक...

लायन्स र लियो थाहाको जकमाबिमा आत्महत्या रोकथाम न्यूनीकरण प्रशिक्षण

FB_IMG_1695822152430-1695822295.jpg

लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजनामा आत्माहत्या न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्लबले बुधबार ईलाका प्रहरी कार्यलय पालुङसँगको सहकार्यमा थाहा नगरको जनकल्याण माध्यमिक बिधालयमा उक्त कार्यक्रम सम्पन्न गरेकोे हो । कार्यक्रममा जनकल्याण माबिका कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...