Thursday, 27 Aug, 2026

थाहा नगर


सामुदायिक विद्यालयको क्षमता बढाउन यातायात सहयोग:-मन्त्री मोक्तान

FB_IMG_1697205764556-1697206820.jpg

थाहा  नगरपालिकाको ११ मा रहेको सामुदायिक विद्यालय बागेश्वरी माबिमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय द्वारा प्रदान गरिएको स्कुल बसलाई औपचारिक हस्तान्तरण गरिएको छ। २६ असोजमा विद्यालयमा आयोजित एक समारोह बिच बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन। प्रदेश सरकारले...

डाँडाबासको गुम्बामा मौन व्रत आयोजना हुँदै

FB_IMG_1697202018491-1697202033.jpg

थाहा नगरपालिका वडा न ७ डाँडाबासमा अवस्थित मेतोग छ्योईलिङ बौद्ध गुम्बामा दशैंको अवसर पारेर लामा गुरु पेमा साङ्गे लामाबाट ञ्युङ्ने मौन व्रत सञ्चालन हुने भएको छ। कार्तिक ४ गते लामा गुरुहरु र ब्रतालुहरु भेला भइ कार्तिक ५ गते बिहानै देखि दशैको टिकाको दिनमा समापन हुने गरि मौन व्रत आयोजना गर्न लागिएको गुम्बाका अध्यक्ष रत्न बहादुर गोलेले...

थाहा ११ का वडा अध्यक्ष बल द्वारा ह्विल चेयर प्रदान

1697198141484-1697198154.jpg

थाहा ११ का वडा अध्यक्ष दिनेश बलले विगत चार महिना देखि कम्मर देखि मुनिको भाग नचल्ने बिरामी चन्द्र बहादुर स्याङ्तानलाई ह्विल चियर प्रदान गरेका छन। ४० बर्षका स्याङ्तानको चार महिना अगाडि मोटरसाइकल दुर्घटनामा परेर थला परेका थिए।उनको कम्मर देखि मुनितिरको भाग नचल्ने,हातका औला समेत चलाउन नसक्ने गरि थलिएका छन। वडा अध्यक्ष बल सहित वडा सदस्य...

नगर प्रमुख बिष्ट द्वारा पालुङ प्राधिकरणका प्रमुख न्यौपानेलाई स्वागत:-नगरको विद्युत समस्या बारे छलफल

pradhikaran-hakim-1697118340.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा भख्खर आउनुभएका प्रमुख माधव न्यौपानेलाई थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले थाहा  स्वागत गर्नुभएको छ। नगर प्रमुख बिष्टको कार्यकक्ष थाहा नगरपालिकाको कार्यालयमा असोज २५ मा न्यौपानेलाई स्वागत गरेका हुन।  स्वागत पश्चात नगर प्रमुख बिष्ट र पालुङ वितरण केन्द्रका प्रमुख न्यौपाने बिच...

थाहाका नगर प्रमुख बिष्टको बिशेष पहलमा थानकोट चित्लाङ सडक मर्मत हुँदै

FB_IMG_1697110770055-1697116554.jpg

थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्ट "आदर्श" को पहलमा दशैं तिहारलाई मध्यनजर गरेर यस सडक भएर यात्रा गर्ने यात्रुहरुलाई सहज हुनेगरी चित्लाङ्ग-चन्द्रागिरी सडकको खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ।  नगर प्रमुख बिष्टको पहलमा सडक बिभाग  कार्यालय काठमाडौले यो कार्य गरेको हो । थाहा नगरपालिकाले सडक बिभाग बबर महल लाई असोज २२ गते...

निर्माणाधीन चित्लाङ स्वास्थ्य चौकिको भवनमा बिदेशी पाहुनाद्वारा श्रमदान।

1697114502675-1697114525.jpg

च्वाइस नेपाल तथा थाहा नगरपालिकाको संयुक्त  लगानिमा निर्माण हुदै गरेको  चित्लाङ स्वास्थय चौकि भवन परिसरमा  चाइना र अमेरिकाका  डोटरा हिलिङ हेन्ड फाउन्डेसन बाट ५४ जनादाता हरुले अबलोकनका साथै स्वास्थ्य चौकी निर्माणमा श्रमदान गरेका छन ।   असोज २४मा चित्लाङ आइपुगेका दाताहरु २७ गते फर्कने र ३ दिनको बसाइमा निर्माणाधीन स्वास्थ्य ...

थाहा ७ का कोहि इजरायलमा अलपत्र भए सम्पर्क गर्नुस :-अध्यक्ष थिङ

zasaas-1024x604-1696861942.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङले इजरायलमा भएको युद्धमा परी अलपत्र भए फोन गर्न अनुरोध गरेका छन् । ७ नम्बर वडा कार्यालयले सूचना जारी गरी इजरायलमा हमास समूद्वारा इजरायलमाथि आक्रम हुँदा आफ्नो वडाको केही त्यहाँ समस्यामा परे फोन गर्न अनुरोध गरेका हुन् । इजरायलमा प्यालेष्टानी लडाकू हमासले गरेको आक्रमणमा परी...

थाहा १२ का कार्यवाहक वडा अध्यक्ष जिम्बा द्वारा पूर्ण अपांगता भएका उमेशलाई घरमै पुगी नागरिकताको सिफारिस

yuwaraj-1696860459.jpg

थाहा नगरपालिका वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बाले वडाका पुर्ण अपांगतता भएका उमेश स्याङ्तानलाई घरमै पुगि नागरिकताको सिफारिस प्रदान गरेका छन। थाहा १२ लितिघर टोलमा अवस्थित स्याङतानको घरमै पुगि बुबा काले स्याङ्तानलाई नागरिकताको सिफारिस प्रदान गरिएको कार्यवाहक अध्यक्ष जिम्बाले बताए जिम्बाले सकेसम्म जिल्ला प्रशासन...

थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा ठप्प

1696843602910-1696843725.jpg

संघीय निजामती विधेयकको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा पनि सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ । १८ असोजबाट आन्दोलनमा रहेका देशभरका स्थानीय तहका कर्मचारीहरुले पेनडाउन सहित विरोधमा उत्रिएका हुन् । १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी आन्दोलनमा रहेका छन् ।  थाहा नगरपालिकामा कार्यरत कर्मचारीहरुले २२...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...