Thursday, 27 Aug, 2026

थाहा नगर


जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका कार्कीको उम्मेद्वारी

FB_IMG_1698838520147-1698838534.jpg

थाहानगर, १५ कात्तिक/नेपाल जेसीज बर्ष २०२४को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदयता बिस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक,...

पाँच सय बर्ष पुरानो कात्तिके नाच चित्लाङमा सुरु,

FB_IMG_1698640551732-1698640597.jpg

मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा कात्तिके नाच सुरु भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाच दशैको कोजाग्रत पूर्णिमादेखि सुरु भएर ३ रातसम्म संचालन हुने गर्दछ । पूर्णिमाको अघिल्ला दिन स्वच्छन्द भैरवको रथ भैरबथानमा लगेपछि नाचको चहलपहल सुरु हुने गर्दछ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच सुरु...

पालुङमा जेसीज कोषाध्यक्षहरुको फेलोसिप मिट हुने

jc1-1698569631.jpg

 राजकुमार के.सी. थाहानगर, १२ कात्तिक/पालुङ जेसीजले नेपाल जेसीज अन्तरगतका शाखा कोषध्यक्षहरुको फेलोसिप मिट आयोजना गर्ने भएको छ । आगामी कात्तिक १७ र १८ गते थाहा नगरपालिका वडा नं. २ फाँटबजार स्थित ‘डाँडाँघरे बाको होमस्टे’ मा फेलोसिप मिट हुने पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले बताउनुभयो । कार्यक्रमको मकवानपुर जिल्लमा रहेका ८ वटा...

बक्यौता महसुल उठाउन लाइन काट्दै विद्युत् प्राधिकरण

397148550_701795786493475-1698564126.jpg

  विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ।   विगतमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् लिएका उपभोक्ताबाट असुल उपर गर्नुपर्ने बक्यौता महसुल र सडक बत्तीबापत स्थानीय निकायले तिर्नुपर्ने...

थाहा महोत्सवका लागि स्टल बुकिङ खुल्यो

Screenshot-2023-10-23-210-1698150552.png

  मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा आगामी १४ मंसिर देखि २५ मंसिरसम्म सञ्चालन हुने चौथो थाहा महोत्सवका लागि स्टल बुकिङ खुलेको छ । थाहानगर उद्योग वाणिज्य संघमा आवद्ध भएकालाई ३० प्रतिशत छुट हुनेगरी स्टल बुकिङ खुला गरिएको हो । करिव २०० स्टल रहने अनुमान गरिएको महोत्सवमा स्टल बुकिङ गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तान...

पालुङमा आग्राबाट ल्याएको फूलपाती भित्र्याइयो।

1697899564184-1697899608.jpg

बडा दशैको अवसरमा थाहा नगरपालिकाकको पालुङमा रहेको कोतघरमा सलामी सहित धुमधामका साथ  फुलपाति भित्राइएको छ ।  यस क्षेत्रमा मनाउने चाड मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउँ  सम्म ल्याईएको फूलपाती फेदीगाउँमा ७ जना कर्ताहरु मध्ये मगर थरका कर्ताले फूलपाती चौर सम्म बाजा...

पालुङ बहुउद्देश्यीयको शुभकामना आदानप्रदान ।

1697801018291-1697801032.jpg

थाहा नगरपालिकामा आयोजित पालुङ बहुउद्देश्यीय सहकरी संस्थाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सदस्य तथा जिल्ला सहकारी संघ मकवानपुरका कोषाध्यक्ष बिमल कुमार ढकालले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । थाहा नगरको थानाबजारमा पालुङ बहुउद्देश्यीय सहकारीले...

पालुङ प्राधिकरणका हाकिमको सक्रियता,चाडवाडमा लाइन अवरुद्ध हुन नदिने प्रयासमा।

pra1-1697557180.jpg

चाड पर्व नजिकिए सँगै विद्युत सेवालाई नियमित गर्न पालुङ प्राधिकरणले लाईन छेउछाउका रुख तथा हाँगाविगा कटान तथा लाईन मर्मत कार्यलाई तिब्रता दिएको छ । उत्तरी मकवानपुरमा वितरित लाईन विषेश गरि वन क्षेत्रमा भएकाले सामान्य हावाहुरीमा पनि विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न लाईन वरपरका रुख तथा हाँगाविगा काट्न शुरु गरेको पालुङ प्राधिकरणले...

वडा न २ का जेष्ठ नागरिक हरुलाई सम्मान

b1-1697462154.jpg

थाहा नगरपालिका वडा न २ का जेष्ठ नागरिक हरुलाइ आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ। वडा जेष्ठ नागरिक समितिको आयोजना तथा वडा न २ को सहयोगमा वडा भित्र रहेका जेष्ठ नागरिक हरुलाई दशैंको अवसर पारेरचियापान तथा सम्मान गरिएको हो।वडा जेष्ठ नागरिक समितिका संयोजक बिष्णु बहादुर थापाको सभापतितब तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...