pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

थाहा नगर


पालुङ बहुउद्देश्यीय जिल्लाकै उत्कृष्ट करदाता

FB_IMG_1700718785929-1700718920.jpg

राष्ट्रिय कर दिवस २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको छ। संस्थाले आर्थिक बर्ष २०७८-०७९ मा आन्तरिक राजस्व कार्यालय हेटौंडा कार्यक्षेत्र अन्तर्गत बित्तीय क्षेत्रमा सबै भन्दा बढी आयकर दाखिला गरेको भन्दै राष्ट्रिय कर दिवस २०८० को अवसरमा  सम्मानित गरेको संस्थाका कार्यवाहक...

आज हरि बोधिनी एकादशी ऋषेश्वर महादेव मन्दिरमा भव्य मेला

ri-12-1700705032.jpg

चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा...

थाहा महोत्सवमा २ सय ५० वटा स्टल, २ सय २० वटा स्टल बुकिङ भयो

mahotsab12-1700659929.jpg

यही मंसिर १४ गतेदेखि २६ गतेसम्म थाहानगरमा हुन लागेको चौथो थाहा महोत्सवको लागि २ सय २० वटा स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ । महोत्सवको लागि २ सय ५० वटा स्टल सञ्चालन गर्ने लक्ष्य लिएकोमा मंगलबार सम्ममा २ सय २० वटा स्टल बुकिङ भइसकेको थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए । महोत्सवमा कृषि उपज, घरेलु...

चौथों थाहा महोत्सवको तयारी तिव्र

FB_IMG_1700576513984-1700576526.jpg

थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा संचालन हुन् लागेको चौथो थाहा महाेत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा राखिने स्टल र मनोरञ्जनात्मक सामाग्री निर्माणको काम अहिले धमाधम भैरहेको आयोजकले जनाएको छ । महोत्सवको विषयमा ५ मंसिरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको मूल आयोजक समितिको छलफल कार्यक्रममा यस्तो बताइएको हो...

वाइसिएल द्वारा ऋषेश्वर मन्दिर परिसर सरसफाई

waical-1700573370.jpg

नेकपा माओवादी निकट वाइसीएल थाहा नगर वडा न ४ को कमिटीले नगरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर परिसरमा सरसफाइ गरेको छ। आगामी मंसिर ७ गते लाग्ने हरीबोधनी एकादशीको मेलालाई लक्ष्यित गर्दै ऋषेश्वर मोड देखि मन्दिर सम्मको एक किलोमीटर बाटो र मन्दिर परिसर सरसफाइ गरेको माओवादी थाहा ४ का सचिव गणेश लामाले जानकारी दिए। माओवादी केन्द्रको तीन...

वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने

bajra-1700361757.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका–६, स्थित वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ । वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो । थाहा नगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रूपमा रहेको...

ऐतिहासिक टिस्टुङ उपत्यकामा १२ वर्षे जात्रामा संलग्नलाई सम्मान

knchhal-nach-1700325648.jpg

कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनको उदेश्यले सञ्चालित कुन्छाल गाँउको १२ वर्षे जात्रामा संलग्नहरुलाई सम्मान गरिएको छ ।  बिहिबाार ऐतिहासिक टिस्टुङ उपत्यकाको बाराही खटमा आयोजित १२ बर्षे नाच प्रदर्शन कार्यक्रमको अवसर पारी नाचमा संलग्नहरुलाई सम्मान गरिएको हो ।  उपत्यकाको पुराने जाती गोपालीहरुको बसोबार रहेको कुन्छाल...

थाहा महोत्सवको लागि ईन्द्रायणी माईको मन्दिरमा क्षमा पुजा सम्पन्न

mela-news4-1700307228-1700310026.jpg

यहि मंसिर १४ बाट आयोजना हुने चौथो थाहा महोत्सवको लागि महोत्सव स्थलमा रहेको थाहा नगरपालिका भित्र रहेको मुख्य शक्तिपिठ इन्द्रायणी माइको मन्दिरमा क्षमा पुजा गरिएको छ। मुख्य आयोजक रहेको थाहा नगर उद्योग वाणिज्य संघले मंसिर २ गते शनिबार ईन्द्रायणी माइको थानमा बिधिपुर्वक क्षमा पुजा गरेको हो। पुजा कार्यक्रममा थाहाका नगर प्रमुख बिष्णु बिष्ट...

थाहा ४ को मंडू खोलामा ५ सय असला माछाको भुरा छाडियो

asala-1700305815.jpg

खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागी थाहा ४ को करुणा भुमी सामुदायिक बन क्षेत्रको मन्डु खोलामा स्थानीय जातको असला माछाका ५ सय भुुरा छोडियको छ। करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका  उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...