pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अपाङ्गता भएका व्यक्तिको अधिकारबारे थाहामा अभिमुखीकरण

apanga2-1701608906.jpg

आज ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा थाहा नगरपालिकामा अन्तरक्रिया तथा अभिमुखिकरण  कार्यक्रमको आयोजना गरि मनाइयको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितका ऐक्यबद्धता’ भन्ने नाराको साथ यस वर्ष अपाङ्गता दिवस मनाइँएको छ । संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घोषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएको छ ।
थाहा नगरपालिका अपाङ्ग समन्वय समितिको आयोजनामा बिकास घरमा कार्यक्रमको आयोजना गरिएको थियो।
समन्वय समिति थाहाका संयोजक मनलाल गोपाली तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोपालीले स्थानीय तहले १० प्रतिशत बजेट छुट्याएको बताउदै  । स्थानीय तह भएपछि धेरै र थोरै रुपमा थाहा नगरपालिकाले आफ्नो आर्थिक श्रोतअनुसार बजेट छुट्याइ अपाङ्गता भएका हरुको हितको लागि लागिपरिरहेको बताउनुभयो।

कार्यक्रममै थाहा नगरपालिकाका फरक क्षमता भएका ख्यातिप्राप्त कलाकार अमिर भोम्जनले थाहा नगरपालिका भित्रका सबै सरकारी कार्यालय तथा विद्यालय र स्वास्थ्यचौकी हरु अपाङ्ग मैत्री हुन नसकेको बताउदै अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गर्नेहरुको लागिपनी सरकारले सोच्नुपर्ने बताए।
कार्यक्रममा दिप न्यौपानेले सहजीकरण गर्दै३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि र दिगो विकासका लक्ष्यहरुको अन्तरसम्बन्ध विषयक अभिमुखीकरण दिएका थिए ।

कार्यक्रममा थाहा ३ का कार्यवाहक वडा अध्यक्ष कृष्ण कुमार कार्की ,महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र समिति संयोजक अनिता बल,सामाजिक बिकास सदस्य पवित्रा सिं ठकुरी,जनक कामी लगायतका १२ वडाकै अपाङ्गता भएका हरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...