pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

थाहा नगर


बज्रवाराही खानेपानीको साधारणसभा, जग्गादातालाई सम्मान

khanepani4-1702734992.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाको प्रथम साधारणसभा भएको छ । थाहा नगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा साधारणसभा भएको हो । थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलको प्रमुख आतिथ्यतामा भएको सभाको विशेष अतिथी ६ नम्बर वडाका पूर्व वडाध्यक्ष तथा खानेपानी बोर्डका...

भुतपुर्व सैनिक संघ द्वारा ईन्द्रायणी माईको मन्दिरमा बाशुकी नागको मुर्ती प्रतिष्ठान

naag-1702731844.jpg

नेपाल भुतपुर्व सैनिक संघ मकवानपुरले पालुङको शक्तिपिठको रूपमा रहेको ईन्द्रायणी माईको मन्दिरमा बाशुकी नागको मुर्ती प्रतिष्ठान गरेको छ। ३० मंसिर शनिबारको दिन पंडित हरुबाट होम अनुष्ठान सहित मन्दिरमा नागको मुर्ति स्थापना गरिएको हो। ईन्द्रायणी देवीको मुल मुर्तिमा पनि बाशुकी नाग सहित रहेकोले देवीको मन्दिरमा पनि नागको मुर्ति राखिएको...

जनकल्याण माविमा नेशनल सस्टेनएवल टुरिजम क्लव गठन गठन

FB_IMG_1702475152046-1702475180.jpg

टुरिजम रिसर्च एण्ड ट्रेनिङ्ग इन्स्टिच्युट र नेपाल टुरिजम बोर्ड तथा सस्टेनएवल टुरिजम फर लिभिङउड रिकभरी प्राेजेक्ट युएनडिपीकाे संयुक्त कार्यक्रम अन्तर्गत जनकल्याण माविमा ११ सदस्यीय नेशनल सस्टेनएवल टुरिजम क्लव गठन गठन भएको छ। विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको संयोजकत्वमा क्लव गठन गरिएको हो।जस्को सदस्य गरुमा रामकुमार बल...

स्वर्गिय आफन्तको सम्झनामाा नातिहरुद्वारा  चौतारो निर्माण

bishinkhel-1702433242.jpg

थाहा नगरपालिका १० बिसिङ्खेलमा स्वर्गिय आफन्तको सम्झानामा स्थानिय बस्नेत परिवारले चौतारो निर्माण गरेका छन् । बिसिंखेलकोे धाराचौरमा स्वोर्गिय हजुर आमा कान्छी बस्नेत र काका पुरुषेत्तम बस्नेतको स्मृतिमामा हजुर बुबा लालित बहादुर बस्नेत, बुबा लक्ष्मण बस्नेत काका हरिबल बस्नेत साथै नातिहरु अर्जुन बस्नेत ,राजु बस्नेत र अमृत बस्नेतले चौतारो...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक

upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा सार्वजनिक गरिएको छ । करिव १ सय २५ जनाको सहभागिता जनाएको कृषकहरु मध्येबाट २१ कृषकको नतिजा सार्वजनिक गरेको हो । उपजहरुको प्रत्येक समूहबाट पहिलो, दोस्रो र तृतीय गरी ३/३ जना किसानलाई पुरस्कृत गर्न लागिएको थाहा नगरपालिकाका कृषि विकास...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित

FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रममा रायमाझीलाई सम्मानित गरिएको हो। जिल्लामा समाजसेवाको क्षेत्रमा उल्यख्य योगदान गरेको भन्दै वार्षिक जिल्ला समिक्षा कार्यक्रम २०८० को अवसरमा सम्मानित हुनुभयको हो। कार्यक्रममा प्रमुख अतिथी बागमती...

आज पहिलो पटक थाहामा आउँदै दर्शन नमस्ते गायक राजेश पायल राई

FB_IMG_1701585654850-1701654998.jpg

चर्चित गायक राजेश पायल राई पहिलो पटक थाहा नगरपालिकामा आफ्नो सांगेतिक प्रस्तुती दिन आज थाहा नगर आउँदैछन। थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा थाहाको ईन्द्रायणी चौरमा संचालन भैरहेको चौथो थाहा महोत्सवमा आफ्नो सांगेतिक प्रस्तुतिको लागि राई थाहा आउन लागेका हुन। आयोजकको विशेष आग्रहमा राई महोत्सवमा सहभागी हुन सोमबार थाहानगर आउन लागेको...

आज पहिलो पटक थाहामा आउँदै दर्शन नमस्ते गायक राजेश पायल राई

FB_IMG_1701585654850-1701654544.jpg

चर्चित गायक राजेश पायल राई पहिलो पटक थाहा नगरपालिकामा आफ्नो सांगेतिक प्रस्तुती दिन आज थाहा नगर आउँदैछन। थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा थाहाको ईन्द्रायणी चौरमा संचालन भैरहेको चौथो थाहा महोत्सवमा आफ्नो सांगेतिक प्रस्तुतिको लागि राई थाहा आउन लागेका हुन। राजेश पायल राई नेपाली चर्चित गायक हुन।उनले थुप्रै नेपाली...

अपाङ्गता भएका व्यक्तिको अधिकारबारे थाहामा अभिमुखीकरण

apanga2-1701608906.jpg

आज ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा थाहा नगरपालिकामा अन्तरक्रिया तथा अभिमुखिकरण  कार्यक्रमको आयोजना गरि मनाइयको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितका ऐक्यबद्धता’ भन्ने नाराको साथ यस वर्ष अपाङ्गता दिवस मनाइँएको छ । संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...