gumba-1715660528.jpg
Sunday, 19 May, 2024
थाहा नगर

पालुङ बहुउद्देश्यीयको निर्वाचन कार्यतालिका सार्वजनिक

1703677698202-1703677716.jpg

पालुङ बहुउद्देश्यीयको २४ औं साधारणसभा बाट चुनिने नयाँ अध्यक्ष चयनको लागि हुने निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ।

 

निर्वाचन अधिकृत सानोभाइ कार्कीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन ।तालिका अनुसार पौष १३ गते दिउँसो २ बजे देखि ३ बजेसम्म आफ्नो उम्मेद्बारी दर्ता गर्न सक्ने छन।
अघिल्लो बर्ष २३ औं साधारणसभा बाट उमेश प्रसाद ढकाललाई अध्यक्ष पदमा निर्वाचित गरेपनी बिबिध कारण देखाउदै ढकालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा पुनः निर्वाचन हुन लागेको हो।
श्रोतका अनुसार अध्यक्ष पदमा ४ जनाको आकंक्षा देखिएको छ ।
आकांक्षि हरुमा वर्तमान कार्यवाहक अध्यक्ष अरुण रायमाझी ,पुर्व उपाध्यक्ष कृष्ण बहादुर बिष्ट ,पुर्व अध्यक्ष पुरुषोत्तम कार्की र संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल रहेका छन।
(हेर्नुस निर्वाचन कार्यतालिका )


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...