Sunday, 19 May, 2024
थाहा नगर

विकास के हो ?’ युवाले थाहा पाउनुपर्छ : माधव कार्की,

1703766987912-1703767063.jpg

थाहानगर १२ पौष/ ‘विकास के हो ?’ भन्ने कुरा युवाहरुले थाहा पाउनुपर्छ भन्ने अभियानका साथ थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि माधब कार्कीले उम्मेदवारी दिएकाछन् ।
‘विकासको लागि नेतृत्व’ प्रकरणका साथ चुनावी अभियानमा होमिएका कार्कीले पालुङ जेसीज बर्ष २०२४ लाई उत्कृष्ट बर्षका रुपमा चिनाउन थाहा नगरको कृषि र पर्यटनको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
२०१६ मा पालुङ जेसीजको सदस्यता लिई २०१७, २०१८, २०१९सम्म साधारण सदस्य रहँदै २०२० मा भरतरत्न छात्रवृत्ति संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पदकको जिम्मेवारी सम्हालेका कार्की बर्तमान कार्यसमितिको कोषाध्यक्ष पदको जिम्मेवारीमा हुनुहुन्छ  ।
कार्की एक वर्ष, एक ब्यक्ति, एक पदको जेसीजको सिद्धान्त अनुसार आफुले बर्ष २०२४को लागि अध्यक्ष पदमा उमेद्वारी दिन लागेको बताउनुहुन्छ ।
जेसीज अभियानको ३ वटा राष्ट्रिय महाधिवेशन, ४ वटा क्षेत्रिय सम्मेलनसहित जेसीजका बिभिन्न तालिम पुरा गरेका कार्की पालुङ जेसीजको थाहानगरका सबै वडामा सदस्य बिस्तार गरी बर्ष २०२४ थाहानगरका सबै वडामा युवा नेतृत्व बिकास गर्न लागिपर्ने बताउनुभयो ।
सामाजिक कार्यमा क्रियाशिल कार्की होमस्टे महासंघको केन्द्रीय सदस्य, पाथीभरा क्षेत्र संरक्षण समिति थाहा–२का अध्यक्ष, मुक्तिनाथ हरियाली कृषि सहकारी संस्थाको अध्यक्ष, डाडाँघरे बाको होमस्टे, डाडाँघरे बाको कृषि तथा पशुपंक्षी फर्म, डाडाँघरे बाको ट्राभल एण्ड टुर थाहा–२ का संचालक, थाहा नगर होटल एसोसिएसनको बरिष्ठ उपाध्यक्ष कार्की थाहानगरको कृषि पर्यटनको क्षेत्रमा सक्रिय हुनुहुन्छ ।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...