pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलामीलाई हेल्थ अवार्ड

FB_IMG_1705203744922-1705204060.jpg

थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित भएका छन् । पालिका रहेर जनस्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदरसहित बलामीलाई चितवनमा सम्मान गरिएको हो । बागमती प्रदेशका स्वास्थ्यकर्मीहरु मध्येबाट उनलाई सम्मान गरिएको हो कार्यक्रममा अवार्डबाट सातै प्रदेशका गरी १३ जना चिकित्सक,...

थाहा ४ को माथिल्लो भेगमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

1705156296840-1705156335.jpg

ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत पशु बिकास शाखा अन्तर्गत वडा न ४ माथिल्लो भेगमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिने कार्यक्रम अन्तर्गत आज वडाको फापरबारी,जुरेथुम,जकरघारी र ठुलोमाखुमा  शिविर संचालन...

थाहा नगरमा पृथ्वी जयन्ती, विविध कार्यक्रम गरेर मनाइँयो

by-1705064338.jpg

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर थाहा नगरपालिका भित्र पनि विविध कार्यक्रम सहित मनाइयो। ३०२ औं पृथ्वी जयन्तीको अवसर पारेर थाहा नगरपालिका वडा न ४ मा अवस्थित साहारा रिसोर्टले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेको छ। कार्यक्रम होटलमा आएका पाहुना हरुले नै मनाएका थिए भने राप्रपा थाहा...

थाहा नगरको १४ औं नगरसभा सम्पन्न

FB_IMG_1704899220186-1704899298.jpg

मकवानपुर थाहा नगरपालिकाको १४ औं नगरसभा भएको छ । २५ पुसमा पालुङ जेसिज सभाहलमा भएको सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको समिक्षा सहित केही आयोजनाहरु संशोधन तथा रकमान्तर गरेको छ । सभाले समिक्षा र रकमान्तरको प्रस्तावहरु बहुमतले पारित गरेको छ । पालिकाले १३ औं नगरसभा पश्चात् गरेको कार्यक्रमहरुको समिक्षात्मक वक्तव्य नगर उपप्रमुख भरत...

थाहा फिल्म फेस्टिभलमा ३० लाख खर्च भएको विवरण सार्वजनिक

FB_IMG_1701154482723-1704814143.jpg

उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ गत मंसिर ९ गते देखि १५ गते सम्म जेसिज हलमा सम्पन्न  थाहा फिल्म फेस्टिभल–२०२३ को खर्च विवरण सार्वजनिक गरिएको छ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यसहित ...

शिखर सहकारी द्वारा विभिन्न क्षेत्रका सामाजिक व्यक्तिलाई सम्मान

samman1-1704544736.jpg

थाहा नगरपालिकाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नगर भित्रका सामाजिक व्यक्तित्व हरुलाई सम्मान गरेको छ। संस्थाले आफ्नो १३ औं वार्षिक साधारणसभाको अवसर पारेर नगरभित्रका भिन्नाभिन्नै क्षेत्रमा योगदान पुर्याउने हरुलाई सम्मानित गरेको हो। सम्मानित हुनेहरुमा डाक्टरहरु गगन कार्की,पवन कार्की ,सुजता केसी र रिकेश कार्कीलाई आफ्नै...

लियो क्लव अफ पिस थाहाले ७ औं स्थापना दिवस मनायो।

FB_IMG_1704467888137-1704468002.jpg

लियो क्लव अफ पिस  थाहाले शुक्रबार ७ औं स्थापना दिवस मनाएकाे छ । दिवसकाे अवसरमा संस्थापक अध्यक्ष अनित बिष्टलाई सम्मान गरिएकाे छ । कार्यक्रममा प्रमुख अथिति लायन्स क्लव अफ थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले लियो क्लव पिस थाहाको सामाजिक कार्य प्रतिको सकृयताको उच्च सम्मान गर्दै नगरपालिकाले क्लवका हरेक...

प्राप्त तालिमको व्यवहारमा प्रयोग नभए अपराध हुन्छ:-उपप्रमुख गोपाली

417708401_129217437480540-1704463072.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले आफुले सिकेको सिपलाइ व्यवहारमा नल्याए अपराध हुने बताउनुभएको छ। आज थाहा नगरपालिकामा सहकारी हरुको व्यवस्थापक हरुको चार दिने तालिमको समापन समारोहमा बोल्दै उपप्रमुख गोपालीले उक्त भनाइ व्यक्त गरेका हुन उनले  चारदिने तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै, केही सहकारीका कारण जनविश्वास घट्दै...

लायन्स क्लव पिस थाहा र मलेखु टाउनको पदस्थापना थाहामा

byanar-1704378374.jpg

लायन्स क्लव अफ पिस थाहा र लायन्स क्लव अफ धादिङ मलेखु टाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शिखरकोटको शंकर होटलमा सम्पन्न कार्यक्रममा दुबै लायनसको लायन वर्ष २०२३/०२४ को लागि निर्वाचित पदाधिकारीको विहिवार पदस्थापन गरिएको हो ।  लायन्स क्लव अफ पिस थाहाका वर्ष २०२३/०२४ का लागि निर्वाचित अध्यक्ष गिता कार्कीलाई निवर्तमान अध्यक्ष जयराम...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...