Wednesday, 26 Aug, 2026

थाहा नगर


रोटरी क्लवद्वारा झम्केश्वरीका १४५ विद्यार्थीलाई ट्र्याकसेट वितरण

IMG_20240129_105806-1706524721.jpg

रोटरी क्लव अफ मकवानपुरले थाहा नगरपालिका १ स्थित झम्केश्वरी माविका एक सय ४५ जना विद्यार्थीहरुलाई ट्र्याकसेट वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई ट्र्याकसेट वितरण गरिएको हो । झम्केश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका...

पालुङ जेसीज बर्ष २०२४ को पहिलो तालिम कार्यक्रम सम्पन्न

1706355775888-1706355798.jpg

थाहानगर, १३ माघ/पालुङ जेसीज बर्ष २०२४ को पहिलो कार्यक्रम अन्तरगत शाखा पदाधिकारीहरुको लागि तालिम कार्यक्रम सम्पन्न भएको छ । पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिनुभएको थियो । तालिममा पालुङ जेसीज बर्ष २०२४ का निर्वाचित तथा मनोनित...

थाहा कृषि सहकारीको अध्यक्षमा केशव सुनार चयन।

th1-1706353987.jpg

थाहा नगरपालिका वडा न १ मा अवस्थित थाहा कृषि सहकारी संस्थाको अध्यक्षमा केशव सुनार चयन भएका छन। माघ १३ गते शंकर होटलको सभाहलमा सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभा बाट सुनार लाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो। साधारणसभा बाट उपाध्यक्षमा सिम्रन खड्का ,सचिब श्याम कुमार गोले,कोषाध्यक्ष अनन्त ढकाल लाई चयन गरेको छ भने सदस्य हरुमा अनिल...

थाहाको दामगाडे बाट गाँजा र नगद सहित एक पक्राउ

1706277748974-1706277862.jpg

थाहा नगरपालिका वडा न ८ दामगाडे गल्छी सडक खण्ड अन्तर्गत गल्छिमा लागू औषध गाँजा र नगद सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पालुङका अनुसार बिशेष सुचनाको आधारमा माघ १० गते दिउँसो ३:२० बजे प्रहरी निरीक्षक श्याम थापा मगरको कमान्डमा गएको प्रहरी टोलीले ११ पोका धुलो गाँजा र नगद ७४ हजार ९ सय १५ नेपाली रुपैयाँ सहित धादिङ...

पाथिभरा सहकारीको अध्यक्षमा नवराज कार्की निर्विरोध

1705842576629-1705842590.jpg

थाहा नगरपालिका २ फाँटबजारस्थित पाथीभरा वचत तथा ऋण सहकारी संस्था लि.मा नवराज कार्कीको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । संस्थाको १७ औं साधारणसभा बाट सम्पुर्ण कार्यसमिति निर्विरोध चयन गरिएको निर्वाचन अधिकृत रामशरण थापाले जानकारी दिए । समितिको उपाध्यक्षमा रामकुमार कार्की, सचिवमा भुपेन्द्र हमाल, कोषाध्यक्षमा राधाकृष्ण...

थाहा ८ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

1705829814228-1705829849.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडाका लाभग्राहीलाई बैंकसम्म पुग्न नपरोस भनेर वडाध्यक्ष हेम कुमार थिङले बैंकको सहयोगमा वडाबाटै भत्ता वितरण गरेका हुन् । वडा नम्बर ८ को भत्ता वितरणका लागि प्रभु बैंक दामन शाखाले सम्झौता गरेको थियो । ६ माघमा भत्ता वितरणका लागि प्रभु बैंक दामन शाखा...

महर्जन नेतृत्वको टोलिले थाहाको विभिन्न क्षेत्रमा सरसफाइ

1705634219504-1705634337.jpg

मकवानपुर थाहा नगरपालिकाको विभिन्न स्थानमा स्वयंसेवकहरुले सरसफाई गरेका छन् । काठमाण्डौबाट आएका राजमान (मानव) महर्जन नेतृत्वको टोलीले थाहाको पालुङ शहर, पाण्डुकेश्वर क्षेत्र, चित्लाङ, शिखरकोटलगायतको स्थानहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन् । टोलीले विश्व सरसफाइ कार्यक्रम अन्तर्गत थाहानगरका विभिन्न क्षेत्रमा कार्यक्रम गरिएका...

थाहानगरको १ र ३ नम्बर वडा जोड्ने मुलपानी घट्टेखोला झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

FB_IMG_1705465186035-1705465198.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ र ३ जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ३ को नयाँवस्ती र १ नम्बर वडाको टाहाखेल जोड्ने मुलपानी घट्टेखोला झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।  गत २०८० असार १५ गते निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको निर्माण सक्ने गरी २०७९ पुस १२ गते सम्झौता भएको थियो...

पालुङ जेसीजको २४ औं पदस्थापना कार्यक्रम सम्पन्न

419480360_129806373754979-1705417984.jpg

. थाहानगर, २ माघ/पालुङ जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिष्टले युवाहरुको नेतृत्व क्षमताको बिकासका लागि जेसीजसंग समन्वय र सहकार्य...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...