Wednesday, 26 Aug, 2026

थाहा नगर


स्थानीय स्काउट थाहाको आयुक्तमा गणेशमान श्रेष्ठ नियुक्त

FB_IMG_1708266749704-1708266799.jpg

स्थानीय स्काउट थाहा नगरको आयुक्तमा गणेशमान श्रेष्ठ नियुक्त हुनुभएको छ। नेपाल स्काउट ऐन २०५० अन्तर्गत बनेको नेपाल स्काउट नियमावली २०७७ को दफा २१ मा स्थानीय स्काउट परिषदमा निर्वाचित सदस्यहरुमध्य बाट स्थानीय संरक्षकले एक जना आयुक्त मनोनित गर्ने व्यवस्था अनुरुप स्थानीय स्काउटका संरक्षक समेत रहेका थाहा नगर प्रमुख बिष्णु बिष्टले...

थाहाका दलित अगुवा हरुसंग छलफल तथा अभिमुखिकरण

1708261655731-1708262700.jpg

नगरपालिका भित्र रहेका दलितहरुको निम्ति माध्यमिक कक्षासम्म अध्ययनरत दलित समुदायका सम्पूर्ण बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गरिनुपर्ने, उच्च शिक्षा तथा प्राविधिक शिक्षा निःशुल्क र छात्रवृत्तिसहित अध्ययनको व्यवस्था गर्ने र दलित समुुदायले सञ्चालन गर्दै आएका पेसा तथा व्यवसायलाई आधुनिकीकरण गरी स्वरोजगारमुखी बनाउन...

थाहामा अव्यवस्थित बसोबास तथा भुमिहिनको लागि सूचना खुल्यो

DSCN4807-1708181380.JPG

  राष्ट्रिय भूमि आयोगल भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन खुलाएको छ । आयोगको सूचनामा आधारमा थाहा नगरपालिकाले नगर क्षेत्रका यस अघि निवेदन दिन छुटेका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले...

थाहा नगरका प्रधान र कार्की नेपाल जेसिजमा मनोनीत

img_1708174364604_1-1708174524.jpg

पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानलाई बोर्ड सल्लाहकारमा र पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष संगम कार्की ‘चिल्ड्रेन एन्ड युथ कमिसन’को सदस्यमा मनोनीत भएका छन् । नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले प्रधानलाई र कार्कीलाई  नेपाल जेसिसजको परिच्छेद ८ को धारा ८.४ अनुसार  मनोनित गरेका हुन् । वर्ष २०२४ को...

दम्किमा बिनोद केसीको गोठमा आगलागी हुँदा,नगर प्रहरी द्वारा आगो नियन्त्रण,

FB_IMG_1708001195687-1708001734.jpg

थाहा नगरको वडा न३दम्की चौतारा स्थित बिनोद के सि (खत्री)को गोठमा आज बिहान आगोलागि हुदा गोठ पुर्ण रुपमा क्षति भएको छ।आज बिहान ८:३० बजे गाई बस्तुलाइ कुडो बनाउने क्रममा आगो लागेको स्थानीयले बताए। थाहा नगर प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगो लागि हुदा गोठमा भएको पराल खोस्टा र गोठ पुर्ण रुपले नस्ट भएको...

बज्रबाराही माबिको ७० औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1707914186918-1707917835.jpg

वर्तमान सरकारले शिक्षा क्षेत्रमा जति चाहिने तेति बजेट नहाल्दा शिक्षामा सन्तोषजनक सुधार हुन नसकेको मकवानपुर २ का प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले बताएका छन। थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रवाराही माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सांसद बर्तौलाले उक्त भनाइ व्यक्त गरेका हुन...

ल्होसारले तामाङ जातिको संस्कृति र पहिचान स्थापित गरेको छ:- नगर प्रमुख बिष्ट

426346887_131176076951342-1707583217.jpg

तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार थाहामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष (ह्योई ल्हो) बिरालो वर्गलाई बिदाई गर्दै (डुक ल्हो) गरुड वर्षलाई स्वागत गरिएको छ ।  थाहा नगरपालिका–३ स्थित जनकल्याण माबिको परिसरमा नेपाल तामाङ घेदुङ  थाहा नगर सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित...

थाहानगरमा सुरक्षित आप्रवासन(सामी) कार्यक्रमकोअन्तरक्रिया

FB_IMG_1707580367686-1707580381.jpg

थाहा नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रमको दिगोपनाको विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको छ । थाहा नगरपालिकाको आयोजनामा २६ माघमा कार्यक्रम भएको हो । थाहाका नगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु, सम्बन्धित शाखा...

रेडक्रस बज्रवाराहीको १८ औं बार्षिक साधारणसभा सम्पन्न

1707578564026-1707578745.jpg

थाहानगर,२७ माघ/नेपाल रेडक्रस सोसाईटी बज्रबाराही उपशाखाको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सनिवार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बज्रबाराही उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो । उपशाखा सभापति राजेन्द्र विडारीको अध्यक्षतामा भएको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...