Monday, 29 Apr, 2024
थाहा नगर

शिक्षक ठाकुरको निधनमा फागुन १७ गते थाहाका सम्पुर्ण सामुदायिक विद्यालयमा शोक सभा

FB_IMG_1709127011532-1709127025.jpg

थाहा नगरपालिका वडा नं. ११ खाप्लुङ स्थित मनकामना आाधारभूत विद्यालयमा  कार्यरत प्रा.वि. द्वितीय श्रेणीका शिक्षक रामपुजन ठाकुरको निधनमा थाहा नगरपालिका शिक्षक महासंघले १७ फाल्गुनमा थाहानगरका विद्यालयहरुमा शोक सभा गर्ने भएकाे छ ।

नेपाल शिक्षक महासंघ  नगर समिति थाहा नगरपालिकाका अध्यक्ष राजाराम कार्की र सचिव गणेशमान श्रेष्ठद्वारा  जारी सुचनामा  शिक्षक ठाकुरको  निधनमा शोक मनाउन लागिएकाे र शाेकपछि विद्यालय बन्द हुने  जनाइएकाे छ ।
 १५ फाल्गुनमा हृदयघातका कारण ठाकुरको निधन भएको हो । यस दु:खद घडीमा मृत आत्माको चिर शान्तिको लागि १७ फाल्गुण विहीबार थाहा नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विहान १०:०० बजे शोक मनाई पठनपाठन बन्द हुने जानकारी दिइएको छ ।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...