pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

थाहा नगर


आज सोनाम ल्होछार,थाहाको जनकल्याणमा ल्होछार मनाइदैं

FB_IMG_1707539081934-1707539113.jpg

आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि बिरालो वर्ष पूरा गरी गरुड वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२...

रेडक्रस दामनको बार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1707490693500-1707490790.jpg

थाहानगर,२६ माघ/नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा दामन उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो । उपशाखा सभापति मनश्याम बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा पूर्व...

सबै धर्म र संस्कृतिको संरक्षणमा थाहा नगर कटिबद्ध छ:- नगर प्रमुख बिष्ट

425854632_131058888629728-1707400393.jpg

थाहा नगरपालिका ४ माथिल्लो भेगमा  बसोवास गर्ने तामाङहरुले २८६९ मन्जुश्री संवत्(डुक ल्हो)गरुड बर्ष सोनाम ल्होछार  ठुलोमाखुमा मनाएका छन् । स्थानीय तामाङ समुदायको  आयोजनामा ल्होछारका अवसरमा २५ माघमा गरिएको चेलीबेटी भेटघाट तथा साँस्कृतिक कार्यक्रममा थाहा ४ को माथिल्लो भेगमा  बसोवास गर्ने तामाङहरु आफ्नो वेशभूषामा उपस्थित थिए...

थाहा नगर स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित

scout-team-1707229161-1707230654.jpg

थाहा नगरपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । २२ माघमा स्थानीय स्काउट कार्यालयको सभाहलमा भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक सिंह विष्टले जानकारी दिए । स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु गणेशमान श्रेष्ठ, मिना महर्जन, कृष्णप्रसाद...

थाहानगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट

DSCN4816-1707229836.JPG

मकवानपुरको थाहा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोटमा परेको छ । मकवानपुर जिल्लामा थाहा र मकवानपुरगढी गाउँपालिका छनोट भएका हुन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले १० जिल्लाका १८ स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट...

नेपाल दलित मुक्तिमोर्चा थाहाको बृहत छलफल

1707229557510-1707229573.jpg

नेपाल कम्युनिस्ट पार्टी माओवादी निकट नेपाल दलित मुक्तिमोर्चा थाहा नगर कमिटीको बैठक तथा नगर भित्रको दलित समुदायको समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा थाहा ३ बिकास घरमा छलफल भएको छ। माघ २३ गते  भएको दलित अगुवाहरु बिचको छलफल कार्यक्रममा दलित मुक्तिमोर्चा थाहा नगर अध्यक्ष पहलमान परियारको सभापतित्व तथा दलित मोर्चाका मकवानपुर...

स्थानीय सरकारको अनुरोध:-खोलामा करेन्ट र जंगलमा पासो नथाप्नु

1707129584379-1707129613.jpg

मकवानपुरको थाहा नगरपालिकाले खोलामा माछालाई विष हालेर नमार्न अनुरोध गर्दै सूचना जारी गरेको छ । थाहा सरकारले १६ माघमा सूचना जारी गर्दैै खोलाहरुमा अनियन्त्रित रुपमा विष हाली करेन्ट लगाई माछा मार्ने गरेकोले त्यस्तो कार्य बन्द गर्न भनिएको छ । यसैबीच चराचुङ्गीलाई पासो थापी मार्ने गरेको पाइएकोले उक्त कार्य समेत नगर्न सूचित गरिएको छ । माछा र...

महावीर पुनको पुस्तक मायाको चिनो!

FB_IMG_1707055952339-1707057118.jpg

थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको समापन समारोहमा आएका अतिथिहरुलाई मायाको चिनो स्वरुप राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनको पुस्तक " महावीर पुन सम्झना,सपना र अविरल यात्रा" पुस्तक प्रदान गरेको छ। ३० बर्ष देखि बन्द रहेको बिरगंज कृषि औजार कारखाना संचालन गर्नको निम्ति पुस्तक...

जनकल्याणको वार्षिकोत्सवको अवसरमा टोल टोलमा सरसफाइ

1707019655443-1707020826.jpg

थाहा नगरपालिकामा अवस्थित जिल्लाकै  पुरानो माध्यमिक विद्यालय जनकल्याण माबिले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा विद्यालय वरपर रहेको टोल तथा बजार सरसफाइ गरेको छ। थाहा नगरपालिकाको नगर प्रहरी संगको सहकार्यमा कक्षा ११ र १२ मा अध्यनरत,विद्यार्थी ,शिक्षक,नगर प्रहरी सहितको टोलिले थाहा २ को फाँटबजार,पालुङ शहर,डाँडागाउँ तथा गोपालीगाउँ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...