pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्थानीय स्काउट थाहाको आयुक्तमा गणेशमान श्रेष्ठ नियुक्त

FB_IMG_1708266749704-1708266799.jpg

स्थानीय स्काउट थाहा नगरको आयुक्तमा गणेशमान श्रेष्ठ नियुक्त हुनुभएको छ।
नेपाल स्काउट ऐन २०५० अन्तर्गत बनेको नेपाल स्काउट नियमावली २०७७ को दफा २१ मा स्थानीय स्काउट परिषदमा निर्वाचित सदस्यहरुमध्य बाट स्थानीय संरक्षकले एक जना आयुक्त मनोनित गर्ने व्यवस्था अनुरुप स्थानीय स्काउटका संरक्षक समेत रहेका थाहा नगर प्रमुख बिष्णु बिष्टले श्रेष्ठलाई फागुन ६ मा मनोनित गरेका हुन।
स्थानीय स्काउटको फागुन ४ गते बसेको बैठकको निर्णय अनुसार श्रेष्ठलाई स्थानीय स्काउटको आयुक्तमा सिफारिस गरिएको थियो।
गत माघ २२ गते सम्पन्न स्थानीय स्काउट परिषद सदस्यमा निर्वाचित भएका श्रेष्ठ झम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन भने यस अघि स्थानीय स्काउट थाहाको संयोजक रहेर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन।
उनी संगै स्थानीय स्काउट थाहा नगरले पूर्णता पाएको छ।जसमा संरक्षक बिष्णु विष्ट (थाहा नगर प्रमुख)
प्रमुख भरत गाेपाली(थाहा नगर उप प्रमुख),आयुक्त गणेशमान श्रेष्ठ, सदस्यहरुकुमार नेगी,विनोद लामिछाने,राम महर्जन,कृष्ण प्रसाद लामिछाने,मिना महर्जन,सुमित्रा केसी,गंगा नेपाल,सावित्री केसी र रेणुका गुरुङ रहेका छन भने 
सदस्य सचिव थाहा नगर शिक्षा शाखा प्रमुख माधबबिक्रम मल्ल रहनुभएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...